×

असोज ३०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । पुल्चोकस्थित ललितपुर महानगरपालिका प्रांगणमा राखिएको जोशीको पार्थिव शरीरमा उनले श्रद्धाञ्जलि अर्पण गरेका हुन् । ...

असोज ३०, २०७९

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई जिताउने गरी निर्वाचन प्रचारमा लाग्न तरुण दललाई निर्देशन दिएका छन् । उनले पार्टीको युवा संगठन तरुण दलका सभापति विद्वान गुरुङलाई पार्टीलाई जि...

असोज २७, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्को नयाँ वर्ष एवं राष्ट्रिय विभूति शंखधर साख्वाः बारे आफू परिचित रहेको बताएका छन् ।  आज राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको प्रतिनिधिमण्डलसँग भेट गर्दै उनले...

असोज २७, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ मन्त्रीलाई पदमुक्त गरेका छन् । आसन्न चुनावमा जसपाले नेकपा एमालेसँग गठबन्धन गरेकाले असन्तुष्ट रहेका प्रधानमन्त्री देउवाले मन्त्रीहरू पदमुक्त गर...

असोज २५, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी कायम राख्ने निर्वाचन आयोगले निर्णय गरेको छ । मतदाता परिचय र नागरिकता प्रमाण पत्रमा फरक जन्ममिति भएको भन्दै देउवाको उम्मेदवारीविरुद्ध आयोगमा उजुरी परेको थियो ।  ...

असोज २५, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई आह्वान गरेका छन् । मंगलवार गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आह्...

असोज २१, २०७९

डडेल्धुरामा एमालेले नेपाली कांग्रेस 'बीपी'का कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । प्रदेशसभाका दुवै क्षेत्र आफूले लिएर मल्ललाई समर्थन गर्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीले लिएको एमाले स्रोतले जानकारी दियो ।...

असोज १९, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजया दशमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएका र अरुलाई पनि टीका नलगाइदिएका प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानक...

असोज १८, २०७९

दशैं उत्साहले शहरदेखि गाउँसम्म रोमाञ्चित छ । दशैं मनाउन धेरैजसो शहरबाट गाउँ फर्किएका छन् । सधैं कोलाहलयुक्त हुने राजधानी काठमाडौंका गल्ली र मूल सडकहरू सुनसानप्रायः हुन थालेका छन् । परदेशबाट स्वदेश र ...

असोज १५, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्य तहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने बताएका छन् । ३२औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना स...

असोज ११, २०७९

आगामी चुनावको टिकट बाँडफाँटको विषयलाई लिएर सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा कलह शुरू भएको छ ।  कांग्रेसको संस्थापन समूहले हेपाहा प्रवृत्ति देखाएको भन्दै संस्थापन इतरपक्ष आन्दोलनमै उत्रिएको...

असोज १०, २०७९

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्ने तयारीमा रहेका युवा नेता सागर ढकालले आफू मतदाताहरूको मायाले उत्साहित भएको बताएका छन् । डडेलधुराबाट निर्वाचन लड्ने...

असोज ९, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी  बढाउन निर्देशन दिएका छन् । आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसहित चार मन्त्री र सचिवहरूसहितको उच्च...

असोज ९, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आयोगमा पुगेका छन् । निर्वाचन आयोगले निर्वाचन आचारसंहितासहित विभिन्न विषयमा छलफल गर्नका लागी राजनीतिक दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको छ ।  आयोगले बोलाएपछि छल...

असोज ५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्तारूढ दलका शीर्ष नेताहरूले कानूनी परामर्श शुरू गरेका छन् ।  बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा कानूनविद्हरूलाई बोलाएर प्रधानमन्त्री...

असोज ५, २०७९

संघीय संसद्का दुवै सदनबाट पारित भई शीतलनिवास पुगेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि मुलुकमा अर्को संवैधानिक संकट शुरू भएको छ । प्रतिनिधिसभाका सभामुखले प्रमाणित गरी पठाएको विधेयक मंगलवार...

असोज ४, २०७९

प्रधानमन्त्री शेरशहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताएका छन् । मंगलवार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले स्वास्थ्य...

असोज ४, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत्, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् । मंगलवार बालुवाटारमा नेपालका ला...

असोज ३, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौं संविधान दिवस तथा राष्ट्रिय ...

असोज ३, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रूत र आर्थिक रूपान्तरण रहेको बताएका छन् । सोमवार सैनिक मञ्च टुँडिखेलमा ८औं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्...

असोज १, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले शुभकामनाप्रति धन्यवाद दिएका छन् । देउवाले शनिबार बिहान मोदीलाई ट्वीटरमार्फत जन्मदिनको शुभकामना दिएका थिए । देउवाले भनेका थिए, ‘जन्मदिनको अवस...