×

NMB BANK
NIC ASIA

सरकारको तयारी

प्रधानमन्त्रीलाई संविधानविद्को सुझाव : राष्ट्रपतिको कदमविरूद्ध अदालत जान सकिन्छ

असोज ५, २०७९

NTC
Premier Steels

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्तारूढ दलका शीर्ष नेताहरूले कानूनी परामर्श शुरू गरेका छन् । 

Muktinath Bank

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा कानूनविद्हरूलाई बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवा लगायत गठबन्धनका शीर्ष नेताहरूले आगामी विकल्पबारे परामर्श गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा सहभागी संविधानविद्हरूले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषय सर्वोच्च अदालतमा लैजान सकिने सुझाव शीर्ष नेताहरूलाई दिएका छन् । 


Advertisment
Nabil box
Kumari

बालुवाटारमा छलफलपछि अधिवक्ता पदम रोक्काले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको प्रतिक्रिया दिए । 

Vianet communication

छलफलमा कानूनविद्हरूले राष्ट्रपतिको कदम संविधानसंवत नभएको सुझाव दिएको रोक्काले बताए । 

‘राष्ट्रपतिको संविधानले दिएको जुन अधिकार हो, उहाँले संविधानबमोजिम निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्नुभएन । संवैधानिक व्यवस्थाको उहाँले उल्लंघन गर्नुभयो,’ रोक्काले भने ।

संवैधानिक मूल्य–मान्यताको दृष्टिकोणले आफूहरूले नेताहरूलाई सुझाव दिएको उनले बताए । 

‘संविधानवादको सिद्धान्तको दृष्टिकोणले र हाम्रो संविधानको जुन स्पिरिट छ, त्यसका आधारमा हामीले सुझाव दिएका छौं । उहाँहरूले सुन्नुभएको छ । सुझावको आधारमा कुनै निष्कर्षमा पुगेर अगाडि जानुहोला,’ रोक्काले भने ।

बालुवाटारमा छलफलका लागि केही अधिवक्ता र संविधानविद्लाई बोलाइएको थियो । 

छलफलमा नेपाल बार एशोसिएनशनका अध्यक्ष, सर्वोच्च बारका अध्यक्ष, संविधानविद्हरू बद्रीबहादुर कार्की, राधेश्याम अधिकारी, रमण श्रेष्ठ लगायतलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीका कानूनी सल्लाहकार केशव जोशीले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x