बैशाख ३०, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गरेका छन् । उनले काठमाडौंको मैतीदेवी–३० बाट मतदान गरेका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गरेका छन् । उनले काठमाडौंको मैतीदेवी–३० बाट मतदान गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बलराम महतोले मतदान गरेका छन् । महतोले केहीबेर अघि मतदान गरेका हुन् ।
पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले गोर्खाबाट मतदान गरेका छन् । गोरखाको पालुङटार नगरपालिका–१ को अन्नपूर्ण मावि बुथबाट भट्टराईले मतदान गरेका हुन् । देशभर सत्त...
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मतदान गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ७ को आदर्श मावि स्थित मतदान केन्द्र (क) मा कोइरालाले मतदान गरेका हुन् । मतदान गर्दै नेता कोइरालाले चुनावको परिणा...
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा १०३ वर्षीया रत्नकुमारी खड्काले मतदान गरेकी छन् । आबुजुरी गणेशमान चारनाथ नगरपालिका-२ स्थित आबुजुडी बजार मतदान केन्द्रमा उनले ८ बजेर ३५ मिनेटमा मतदान गरेकी हुन् । ...
मतदाता नामावलीमा विवाद हुँदा मोरङको लेटाङमा अझै मतदान शुरू हुन सकेको छैन । बिहान सात बजेबाट मतदान शुरू गरिने भनिएपनि नामावलीमा विवाद हुँदा मतदान शुरू हुन नसकेको हो ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले बागलुङबाट मतदान गरेका छन् । माओवादी केन्द्रका नेता समेत रहेका पौडेलले शुक्रवार बागलुङ नगरपालिका–१२ पृथ्वी हिरण्य मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । ब...
कैलालीको कैलारी गाउँपालिकास्थित एउटै गाउँबाट वडाध्यक्षको लागि उम्मेदवारी दिएका तीन जना प्रत्यासीले एक अर्कालाई शुभकामना दिँदै मतदान गरेका छन् । गाउँपालिकास्थित वडा नं. ६ का वडाध्यक्ष पदका लागि उम्मेदवारी दि...
काठमाडौं महानगरपालिका उपप्रमुख पदकी उम्मेदवार सुनिता डंगोलले मतदान गरेकी छन् । एमालेबाट उम्मेदवार बनेकी उनले काठमाडौं–२१, फसिगा लगनटोल मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । बुढीगंगा–२ स्थित मतदानस्थलमा उनीहरूबीच झडप भएको हो । झडमा मानवीय क्षति भने केही भएको छ । अहिले विवाद समाधान भएर...
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मतदान गरेका छन्। पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थित बबरगंजको मतदान केन्द्रमा मतदान गरेका हुन्।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । हेटौंडा उपमहानगरपालिका- ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल कुमार झाले मतदान गरेका छन्। उनले रौतहटबाट मतदान गरेका हुन्।
नेकपा एमालेबाट बुटवल उपमहानगर मेयरका उम्मेदवार बाबुराम भट्टराईले मतदान गरेका छन् । उनले बुटवल वडा नम्बर ६ को चाँदबारीको मतदान स्थलबाट बिहान केहीबेर अघि मतदान गरेका हुन् । उनले मतदानपछि प...
काठमाडौं महानगरपालिका–१६ की ७७ वर्षीया बुद्धिमाया श्रेष्ठले मतदानका क्रममा नेताहरूप्रति गुनासो गरेकी छन् । उनले भोट माग्ने बेलामा नमस्कार गर्दै आउने नेता जितेपछि नचिन्ने गरेको गुनासो गरिन् ।&nbs...
विराटनगर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार सागर थापाले मतदान गरेका छन् । उनले सरस्वती मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । केहीबेर अघिमात्रै सत्ता गठबन्धनका तर्फबा...
जनता समाजवादी पार्टी (जसपा)का नेता मोहम्मद इस्तियाक राईले मतदान गरेका छन् । उनले नेपालगञ्जबाट मतदान गरेका हुन् ।
काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार रहेकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले मतदान गरेकी छन् । उनले बिहान ८ बजे मतदान गरेकी हुन् । मतदान गरेसँगै उम्मेदवार सिंहले ...
काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार रहेकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले मतदान गरेकी छन् । उनले बिहान ८ बजे मतदान गरेकी हुन् । उनीसँगै उनका पति एवम् नेपाली का...
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका-८ जौवारीस्थित परोपकार आदर्श बहुमुखी क्याम्पसको मतदानस्थलबाट उनले मतदान गरेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दोलखाको एक मतदान केन्द्रबाहेक देशका सबै मतदान शुरु भएको बताएका छन् । मतदान शुरु भएपछि लोकान्तरसँग कुरा गर्दै थपलियाले देशभर उत्साहपूर्वक मतदान चलिरहेको जानकारी ...