×

फागुन १५, २०७८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताएका छन् ।  आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले लोसपा एमसीसीको पक्षमा रहेक...

फागुन १५, २०७८

अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) व्याख्यात्मक घोषणा गरी प्रतिनिधि सभाबाट पारित गर्ने तयारी भएको छ । सत्ता गठबन्धनले विभिन्न ११ बुँदामा व्याख्यात्मक टिप्पणी गरी सदनबाट एमसीसी पारित गर्न लागेको हो । एम...

फागुन १५, २०७८

प्रतिनिधि सभामा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) माथि सैद्धान्तिक छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै ...

फागुन १५, २०७८

प्रतिनिधि सभामा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्याप्ट (एमसीसी) माथि सैद्धान्तिक छलफल शुरू भएको छ । आइतवार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि विचार गरिय...

फागुन १५, २०७८

एमसीसीमाथि छलफलका लागि बसेको प्रतिनिधि सभा बैठक :

फागुन १५, २०७८

नेकपा एकीकृत समाजवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।  एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधरले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट अनुमोदन गर्ने न...

फागुन १५, २०७८

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना कम्युनिस्ट घटकहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । सत्ता गठबन्धनमा सहमति भएर एमसीसी पारित गर्ने तयारी गरेपछि साना कम्युनिस्ट घटकका कार्यकर्...

फागुन १५, २०७८

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफैंले दर्ता गरेको एमसीसी प्रस्ताव पारित गर्न साथ दिनु एमालेको नैतिक कर्तव्य हुने बताएका छन् ।  उनले इतिहासको नैतिक परीक्षामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई...

फागुन १५, २०७८

प्रतिनिधि सभाबाट आजै एमसीसी पारित गर्ने तयारी भएपछि बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । पछिल्लो केही दिनयता निरन्तर प्रदर्शन हुँदै आएको बानेश्वर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको...

फागुन १५, २०७८

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्नेबारे सत्ता गठबन्धनमा भएको निर्णय जानकारी गराउन माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।  संसद् भवन नयाँ बानेश्वरमा स...

फागुन १५, २०७८

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी पुष्पमकल दाहाल प्रचण्डको क्लब नभएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका शीर्ष नेताहरुको बैठक राखेर एमसीसीलाई व्याख्यात्मक ...

फागुन १५, २०७८

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदन गर्ने निर्णयमा असहमती व्यक्त गरेका छन् ।  ‘पार्टी अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनमा प्रचण्डले व्याख्यात्मक घोषणा...

फागुन १५, २०७८

सत्तारुढ दलहरूबीच आइतवार प्रतिनिधि सभाको दोस्रो बैठक राखेर अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको ...

फागुन १५, २०७८

सत्ता गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले विवादास्पद विषयमा व्याख्यात्मक टिप्पणी राखेर एमसीसी पारित गर्ने निर्णय गरेको...

फागुन १५, २०७८

सत्ता गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित आजै एमसीसी पारित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणी राखेर आजै एमसीसी पारित गर्ने निर्णय गरेको कां...

फागुन १५, २०७८

नेकपा (माओवादी केन्द्र)ले विवादास्पद बुँदामा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा आइतवार बिहान बसेको पूर्व केन्द्रीय क...

फागुन १४, २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपाल कार्यकारिणी समितिको दोस्रो दिनको बैठक पनि निष्कर्षविहीन टुंगिएको छ ।  एमसीसीका विषयमा निर्णय गर्ने भनिए पनि सो विषयमा कुनै निर्णय हुन नसकेको प्रचार विभाग प्रमुख तथा ...

फागुन १४, २०७८

नेकपा एमाले र कांग्रेसका नेताहरूबीचको वार्ता सकिएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दुई पार्टीका शीर्ष तहका नेताहरूबीच छलफल भएको थियो । आजको संवादमा पनि दुई पार्टी निष्कर्षमा पु...

फागुन १४, २०७८

नेकपा एमाले र कांग्रेसका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलमा जुटेका छन् ।  संसदमा पेश भएको एमसीसी र आगामी राजनीतिक विषयमा सहकार्य गर्ने बारेमा सहमति बनाउन दुई दल...

फागुन १४, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार बालकोट जान लागेका छन् ।  अपरान्ह ५ बजे प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको भेट हुन लागेको ओलीको ...

फागुन १४, २०७८

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अघि बढाउने विषयमा बिहीवार साँझसम्म असहमत रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदन गर्न सहज हुने गरी बीचको बाटो रोज्ने तयारी गरेका छन् । ...