×

फागुन २०, २०७८

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुती’ले अमेरिकी आर्थिक सहयोगको नाममा आएको एमसीसी खारेज गराउन नेपालका कम्युनिस्टहरूको नयाँ मोर्चाबन्दी जरुरी रहेको बताएका छन् । ...

फागुन २०, २०७८

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विरोध गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शुक्रवार काठमाडौंको खुलामञ्चमा विरोधसभा गरेको छ । एमसीसी विरोधी दल...

फागुन २०, २०७८

पछिल्लो डेढ दुई वर्षदेखि एमसीसी परियोजनाको विरोध गरेर धेरैले खेतीपाती चलाए । एमसीसी आए अमेरिकी सेना नेपाल आउँछ भनेर हौवा पिटाए । त्यतिबेलै मैले एक सन्दर्भमा लेखेको थिएँ– कृषिप्रधान देश नेपालमा अमेर...

फागुन १९, २०७८

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको संसदीय अनुमोदन र व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गरेकोबारे सत्तारूढ गठबन्धनको बैठकमा समीक्षा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ४ दलीय...

फागुन १९, २०७८

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सक्रिय भएका छन् । महासचिव विप्लवले एमसीसीविरुद्ध खरो उत्रिएका सबै नेतासँग भेटवार्ता गरिरहेका छन् । यसै...

फागुन १९, २०७८

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसदबाट अनुमोदन भएपछि सत्ता साझेदार दलहरूभित्र त्यसको परकम्प महशुस हुन थालेको छ । मुख्यगरी नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीमा एमसीसीको संसद...

फागुन १९, २०७८

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पारित गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य भूमिका खेलेको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का निर्वाचित व...

फागुन १८, २०७८

एमसीसी पास गर्ने नेपाली नेताहरू र अमेरिकन राजदूतावासलाई बमले उडाउँछु भन्दै सामाजिक सञ्जालमा धम्की दिने एक जनालाई साइबर ब्यूरोले पक्राउ गरेको छ ।  बारा जितपुरसिमरा उपमहानगरपालिका-१६ का २५ वर्ष...

फागुन १८, २०७८

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेटघाट गरेका छन् ।  गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको छ । भेटमा गृहमन्त्री खाणले...

फागुन १८, २०७८

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) पारित गर्ने प्रक्रियामा एमालेको चरित्र राष्ट्रवादी नदेखिएको आरोप लगाएका छन् ।  एमाले अध्यक्ष केप...

फागुन १८, २०७८

संसदबाट अनुमोदन भएको अमेरिकी आर्थिक सहयोग अनुदान सम्झौतालाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले स्वीकार गरेको छ ।  संसद बैठकले आइतवार व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको थियो ।  ...

फागुन १८, २०७८

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले व्याख्यात्मक घोषणा कम्युनिष्ट नेताहरूलाई इज्जत जोगाउने माध्यम मात्रै भएको बताएका छन् ।  बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता ...

फागुन १८, २०७८

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता नेपालको संसदबाट अनुमोदन भए लगत्तै परियोजना कार्यान्वयन गर्ने निकाय एमसीए–नेपालले जनशक्ति नियुक्तिका लागि आवेदन खुला गरेको छ । एमसीए–नेपा...

फागुन १८, २०७८

नेकपा एमालेका नेता भीम रावलले आफू पार्टी सिद्धान्तअनुरूप अमेरिकी सहयोगको एमसीसी सम्झौताविरुद्ध उभिएको बताएका छन् । बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले एमसीसी सम्झौताबारे पार्टीले स्पष्ट ध...

फागुन १७, २०७८

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएको २ दिनपछि नेकपा एमालेले आधिकारिक धारणा सार्वजनिक गर्ने भनेर पत्रकार सम्मेलन आयोजना गर्‍यो ।  मंगलवार त...

फागुन १७, २०७८

एमसीसीलाई प्रयोग गरेर सत्ता गठबन्धन भत्काउने एमालेको रणनीति सफल हुन सकेन । गठबन्धन भत्काउन सके सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन र एमाले छाडेर हिँडेका १४ जना सांसदलाई गरिएको कारवाही कार्यान्वयन गर्न सकिने ब...

फागुन १७, २०७८

संसदबाट अनुमोदन भइसकेको अमेरिकी सहयोगको एमसीसी परियोजनाविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ६ पार्टी र २ मोर्चाले आन्दोलन घोषणा गरेका छन् । फागुन २० गतेदेखि चैत...

फागुन १७, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले एमसीसीमा राष्ट्रघात भएको व्याख्या गरेको र त्यसो भएको भए सभामुख र माधव नेपालको पद एमसीसीसँग किन साटेको भनेर प्रश्न गरेका छन् ।...

फागुन १७, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे संसदले पास गरेको व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताएका छन् ।  प्रतिनिधि सभाबाट एमसीसी ...

फागुन १६, २०७८

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन गर्ने या नगर्ने भन्ने विषयलाई लिएर देश नै राजनीतिक ध्रुवीकरणमा जाँदै थियो । सरकारमा सहभागी दल नेकपा (माओवादी केन्द्र)...

फागुन १६, २०७८

नेपालको संसदबाट एमसीसीसँगै अनुमोदन भएको व्याख्यात्मक घोषणा अध्ययन गरिरहेको र एमसीसी सम्झौताभन्दा नेपालको संविधान नै माथि हुने ठानेको प्रतिक्रिया दिएको छ । संसदबाट एमसीसी अनुमोदन भएपछि चीनले मुख प्रतिक्रिय...