×

NIC ASIA

गठबन्धन दलको समीक्षा : अमेरिकाले एमसीसीको व्याख्यात्मक घोषणालाई सहज रूपमा लियो

फागुन १९, २०७८

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको संसदीय अनुमोदन र व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गरेकोबारे सत्तारूढ गठबन्धनको बैठकमा समीक्षा भएको छ ।

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ४ दलीय सत्तारूढ गठबन्धनका शीर्ष नेताको बैठकमा एमसीसी अनुमोदन र व्याख्यात्मक घोषणालाई अमेरिकाले सहजरूपमा लिएको विश्लेषण भएको बैठकमा सहभागी कांग्रेसका नेता रामचन्द्र पौडेलले लोकान्तरलाई जानकारी गराए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच मंगलवार भएको टेलिफोन संवादमा एमसीसी अनुमोदन भएकोमा खुशी व्यक्त गरेका थिए ।


Advertisment
Nabil box
Kumari

देउवाले गठबन्धनको बैठकमा अमेरिकाले  जारी गरेको विज्ञप्ति र विदेशमन्त्रीसँग भएको टेलिफोन कुराकानी गठबन्धनका नेताहरूलाई जानकारी गराएका थिए ।

Vianet communication

‘अमेरिकाले एमसीसी अनुमोदन र व्याख्यात्मक घोषणालाई सहजरूपमा लिएको विश्लेषण भएको छ,’ पौडेलले भने, ‘व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएकोमा विस्तृतमा समीक्षा भएको छ ।’

तर बैठकमा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र देव गुरूङले भने एमसीसी अनुमोदनबारे असन्तुष्टि राखेको पौडेलले बताए ।

‘उहाँहरूले एमसीसीमा आफ्ना असन्तुष्टिहरू बाँकी रहेको जानकारी गराउनुभयो तर गम्भीर मतभेद भने अब बाँकी छैन,’ पौडेलले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा सबै नेतालाई एमसीसी अनुमोदनमा सघाएको भन्दै धन्यवाद दिएका  थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x