×

जेठ २७, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दल माओवादी प्रमुख सचेतक देव गुरुङले बिहीवार प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर संसदमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।  शुक्रवार बसेको प्रतिनिधि सभा ब...

जेठ २६, २०७९

नेकपा एमालेका सांसद कृष्णबहादुर राईले काठमाडौं महानगरका मेयर बालेन शाहलाई आफूहरूको तर्फबाट सहयोग हुने बताएका छन् ।  बालेनले पनि संयमता अपनाउन जरुरी रहेको उनले बताए ।  बिहीवार बसेको प्रत...

जेठ २१, २०७९

नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री छविलाल विश्वकर्माले आगामी संघ र प्रदेशको निर्वाचनसम्म सत्तारुढ गठबन्धन टिक्ने अवस्थामा नरहेको दाबी गरेका छन् ।  सत्तारुढ गठबन्धनलाई टिकाइराख्न पुष्पकमल दाहाल र माधवकुमा...

जेठ १७, २०७९

स्थानीय तह निर्वाचनको मैझारोपछि राजनीतिक दलहरू प्राप्त मत परिणामको समीक्षा र विश्लेषणमा केन्द्रित छन् । उनीहरूको विश्लेषण आसन्न प्रतिनिधि सभा निर्वाचनकेन्द्रित पनि छ । स्थानीय तह निर्वाचनको परिणामको असर आगामी मं...

जेठ १६, २०७९

एमालेको संसदीय दलको बैठक संसद् भवन नयाँ बानेश्वरमा शुरु भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गरेपछि त्यसमाथि धारणा बनाउन एमालेले संसदीय दलको बैठक बोलाएको हो ।  संसदमा जे...

जेठ १५, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले आइतवार संसदमा पेश गरेको बजेट सीमा र हैसियत बिर्सिएर आएको बताएको छ ।  नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले चुनावी सरकारले भोट बटु...

जेठ ११, २०७९

नेकपा एमाले संसदीय दलको बैठक बुधवार संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुरू भएको छ ।  विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र संसदमा पार्टीको भूमिकाबारे छलफल गर्न बैठक बसेको हो ।  ...

जेठ ११, २०७९

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र संसदमा पार्टीको भूमिकाबारे छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक बुधवार बस्दैछ ।  संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बुधवार दिउँसो ३ बजे बैठक बस्ने स...

जेठ १०, २०७९

संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मूल्यवृद्धि नियन्त्रण गर्न र पेट्रोलियम पदार्थमा बढाइएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको छ ।  एमालेक...

जेठ १०, २०७९

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले बाँके जिल्लामा  पालिकाको प्रमुख   जित्न सकेन ।   विसं २०७४ को निर्वाचनमा चार पालिका र ३१ वडा जितेको एमालेले सबै पालिकामा नेतृत्व गुमाउँदै २१...

जेठ ७, २०७९

स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको भन्दै नेकपा एमाले पोखरामा विवाद चर्किएको छ । यही क्रममा एमाले पोखरा महानगरपालिकाको एउटा वडाका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २४ का...

जेठ ७, २०७९

गत चैत्र १७ मा जुम्लामा एमालेले विशाल सभा आयोजना गरेको थियो, जसलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।  जुम्लामा एमाले सभामा देखिएको भीडलाई पार्टी र अध्यक्ष ओलीप्रतिको आकर्षणको रूपमा एमालेले प्...

जेठ ७, २०७९

स्थानीय तह निर्वाचनमा नेकपा एमाले ‘साइज’मा आएसँगै मुलुकमा फेरि वामपन्थी गठबन्धन बन्ने चर्चाले कम्युनिस्ट कार्यकर्ता तरंगित बनेका छन् ।  नेकपा छँदै एमाले पृष्ठभूमिका नेताहरू तत्कालीन नेकपाका ...

जेठ ५, २०७९

नेकपा(एमाले)का नेताहरूले चुनावमा पार्टी पराजित भएको बारे फरक–फरक प्रतिक्रिया दिएका छन् ।  बिहीबार संसद बैठकमा भाग लिन बानेश्वरस्थित संसद भवन पुगेका एमाले केही नेताले चुनावबाट दोस्रो स्थानमा ओ...

जेठ ४, २०७९

झापाको कचनकवल गाउँपालिकामा कांग्रेस र एमाले मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टीको विरासत ढालेका छन् । कचनकवलमा राप्रपा पूर्णरूपमा बढारिएको छ ।  गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका कांग्रे...

जेठ ३, २०७९

एमालेले स्थानीय तहको निर्वाचनमा १०० स्थानमा जित निकालेको छ ।  वैशाख ३० मा भएको निर्वाचनको मतगणना जारी छ । मंगलबार साँझसम्म भएको मत गणनामा एमालेले देशभरका ७५३ स्थानीय तहमध्ये १०० स्थानमा जित हासिल ग...

जेठ ३, २०७९

लमजुङको वेसीशहर नगरपालिकामा एमालेले प्रमुख र उप्रमुख दुवै पदमा जितेको छ ।  एमालेका गुमानसिंह अर्याल प्रमुखमा र पदमा गुरूङ उपप्रमुखमा विजयी भएका हुन् । मेयरमा निर्वाचित गुमानसिंह अहिले चाैथाे ...

जेठ २, २०७९

वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी छ । सोमबार दिउँसो ४ बजेसम्म १३५ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।  त्यसमध्ये अहिलेसम्म एमालेले ४८ स्थानीय तहमा जित निकालेको छ । कांग्रेसल...

बैशाख ३१, २०७९

झापाको दमक नगरपालिकामा नगरप्रमुखमा एमालेले अग्रता कायम गरिरहेको छ ।  एमालेकी गीता अधिकारीले ६९७ मत प्राप्त गर्दा  राप्रपाका राम थापाले ६४१ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर १ मा मतगणना भईरह...

बैशाख ३१, २०७९

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा एमालेका टसी न्हर्वु गुरूङ निर्वाचित भएका छन् ।  उनले कांग्रेसका टसी गुरूङलाई पराजित गरेका हुन् ।  एमालेका गुरूङले ६६८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस...