×

पुस १६, २०८०

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र ल्याउनेबाटै व्यवस्थामाथि खतरा रहेको बताएका छन् ।  नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्त...

बैशाख १६, २०८०

नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि भएको आक्रमणप्रति जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विरोध गरेका छन् । १ नम्बर प्रदेशको नामकरण ‘कोशी’ प्रदेश गरिएको भन्दै जातीवादीहरुले झापामा आयोजित आमसभामा ओली...

चैत १८, २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको टिप्पणी गरेका छन् । पूर्वउपप्रधानमन्त्री तथा सङ्घीय सांसदसमेत रहेका नेता केसीले राजनीतिमा ...

फागुन ३०, २०७९

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले सङ्घीयताका विरुद्ध यही चैत १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ ।  उक्त अभियान अन्तर्गत सभा र कोणसभाहरू गरिने जनमोर्चाले जारी गरेको विज्ञप्...

फागुन १९, २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा व्यवस्थाहरू फेरिए पनि जनताको अवस्था नफेरिएको बताएका छन् । आज बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले स्वार्थको राजनीतिले...

फागुन १२, २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिको पदलाई कार्यकारी बनाउने खेल भइरहेको बताएका छन्।  शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष केसीले राष्ट्रपतिको प...

फागुन ९, २०७९

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले वैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी संसदीय बोर्डको बैठकले उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो  ...

फागुन ५, २०७९

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापन पत्र बुझाउन लागेको छ । पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर  ज्ञापनपत्र बुझ...

फागुन ३, २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय विदेश सचिवका अगाडि नेपालका नेताहरू लम्पसार परेको टिप्पणी गरेका छन् । राष्ट्रपति निर्वाचन प्रभावित गर्न भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएको उनले ...

माघ २२, २०७९

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नभई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन्। . प्रतिनिधि सभाको आइतबारको बैठकमा उनले ओलीका सबै भनाइ ...

माघ ५, २०७९

राष्ट्रिय जनमोर्चाका नेता एवं सांसद चित्रबहादुर केसीले सरकार बन्नुअगाडि ठूला कुरा गर्ने गृहमन्त्री रवि लामिछानेसहितको रेकर्ड शुरूबाटै राम्रो नदेखिएको बताएका छन् । सभामुख चुनावको प्रक्रियामा भएको छलफलमा भाग ल...

माघ ५, २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्र बहादुर केसीले अहिलेको संसद्को तस्वीर हलो बनाउन गएका सात भाइको कथाजस्तै भएको बताएका छन्।   सभामुखका उम्मेदवारमाथिको छलफलमा भाग लिन गएका केसीले भने, ‘ह...

पुस २६, २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनावमा खर्च गरेको पैसा असुल्न सबै दलले सरकारलाई समर्थन गरेको टिप्पणी गरेका छन् । उनले आफ्नो दल एक्दै भए पनि प्रतिपक्षमा बस्ने बताए ।  प्रतिनिधि सभामा मंगल...

पुस २६, २०७९

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत नदिने बताएको छ । चुनावमा जनतासँग गरेको वाचाविपरित सत्ताका लागि गठजोड गरेको भन्दै जनमोर्चाले प्रचण्डलाई भोट नदिने बताएको हो ।&...

पुस २५, २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताहरूको चालचलनकै कारण गणतन्त्र र संघीयताप्रति नागरिकमा चरम वितृष्णा आएको बताएका छन् । संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै केसीले नेताहरूले आफ्नो स्वार्थका कारण न...

मंसिर २८, २०७९

पटक–पटक सांसद र एकपटक उपप्रधानमन्त्री समेत भइसकेका ८२ वर्षीय चित्रबहादुर केसीलाई चुनाव जितेलगत्तै अर्को चटारो थपियो– काठमाडौंमा डेरा खोज्न । बाग्लुङबाट चौथोपटक निर्वाचित केसी मतदातालाई धन्यवाद ...

मंसिर ६, २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाग्लुङको १ नम्बर निर्वाचन क्षेत्रबाट झिनो मतान्तरले अग्रता लिइरहेका छन् । मंगलवारसम्मको गणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका केसीले २ हजार ९०३ मत प्राप्त...

मंसिर १, २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन चुनावपछि पनि रहने बताएका छन् । बागलुङमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए ।  अध्यक्...

कात्तिक २०, २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको पाँचदलीय गठबन्धको प्रमुख सूत्रधार आफू रहेको दाबी गरेका छन् । बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभाको सदस्यको गठबन्धका तर्फबाट उम्मेदवारसमेत रहेका नेता केसीले म...

कात्तिक १३, २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताएका छन् । पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा आज बोल्दै उनले उमेरले वृद्ध भए पनि विचारमा...

कात्तिक ११, २०७९

राष्ट्रिय जनमोर्चा पार्टीले रुपन्देहीको २ नम्बर निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने भएको छ । शुक्रवार अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गर्दै सत्तारुढ गठबन्धनले समर्थन गरेका राष्ट्रिय जनमु...