×

NMB BANK
NIC ASIA

संसदमा चित्रबहादुर– ‘बोरामा पैसा बोकेर चुनावमा गएकाहरू खर्च उठाउन सबै सरकारको समर्थनमा’

पुस २६, २०७९

NTC
Premier Steels

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनावमा खर्च गरेको पैसा असुल्न सबै दलले सरकारलाई समर्थन गरेको टिप्पणी गरेका छन् ।

Muktinath Bank

उनले आफ्नो दल एक्दै भए पनि प्रतिपक्षमा बस्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभामा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राखेको विश्वासको मत माग्ने प्रस्ताव माथिको छलफलमा भाग लिँदै केसीले प्रतिपक्षीविहीन संसदले सरकारलाई निरंकुश बनाउने बताएका हुन् । ‘सत्तापक्षमा बस्नेलाइ यहाँ भन्दा हाइसन्चो के होला ? प्रतिपक्षले समर्थन गर्ने कुरा आयो । मैले बुझेको संसदमा बलियो प्रतिपक्ष नभए सरकार निरंकुश हुन्छ’ केसीले भने, ‘अहिले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि दुई वर्ष अविश्वासको प्रस्ताव राख्न पो पाइँदैन, दिएको समर्थन थुत्न त संविधानले छेकेको छ र ?’


Advertisment
Nabil box
Kumari

केसीले चुनाव धेरै महँगो भएको भन्दै अहिले सत्तामा जान हानथाप गरेकाहरू खर्च उठाउन लागिपरेको टिप्पणी गरे । ‘पहिले पहिले चुनावमा जाँदा खल्तीमा पैसा बोकेर गए पुग्थ्यो, झोलमा लगेकाले पुग्थ्यो । अहिले बोरामा पैसा बोकेर चुनावमा गए, चुनावमा उडाएको खर्च उठाउन होइन सत्ताको हानथाप ?’

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x