×

बैशाख २४, २०८०

नेमकिपाका सांसद प्रेम सुवालले नेपालीलाई भुटानी शरणार्थी बनाएर एक अर्बभन्दा बढी ठगी गर्ने कार्यमा संलग्नमाथि कारबाहीको माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सुवालले तत्कालीन गृहमन्त्री रामबहाद...

चैत ५, २०७९

पत्रकारहरू बिक्रीमा छन् भन्ने सभामुख देवराज घिमिरेको अभिव्यक्तिलाई लिएर सांसदहरूले संसदमा प्रश्न सोधेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा नेमकिपा सांसद प्रेम सुवालले सभामुखको अभिव्यक्ति सार्वजनिक महत्वको...

फागुन १०, २०७९

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरूले काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।  देशको सन्तुलित विकास र काठमा...

फागुन ३, २०७९

राष्ट्रपति विद्या माघ २७ गते संघीय संसदमा सम्बोधन गर्न आउँदा सर्वसाधारणलाई सास्ती दिनेगरी काठमाडौंमा ट्राफिक जाम भएको सम्बन्धमा एक सांसदले सदनमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि...

माघ ५, २०७९

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको नेतृत्व दाबी गरेको छ ।  प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल हुनै नसक्ने नेमकिपाको भनाई ...

मंसिर १०, २०७९

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानून निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताएका छन् । शनिवार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरूलाई धन्यवाद दिन न...

कात्तिक २१, २०७९

शुक्रवार भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङस्थित गैडा गाउँमा उम्मेदवार प्रेम सुवालको चुनावी घरदैलो अभियानको शुभारम्भ कार्यक्रम थियो । बिहान करीब ९ बजे त्यहाँ पुग्दा पहिलो चुनावी सभामा सुवालले भाषण...

कात्तिक ८, २०७९

नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलवार काठमाडौंमा एक औपचारिक कार्यक्रम गरी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधि सभा र प्रदे...

साउन ३१, २०७९

प्रत्यक्ष निर्वाचितहरू काम छ भन्दै हिँड्ने र समानुपातिक सांसदको काम संसदको बैठक कुर्ने मात्र भएको भन्दै समानुपातिक प्रणाली खारेज गर्न प्रतिनिधि सभामा आवाज उठेको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा नेमकिपा ...

साउन २९, २०७९

कालोबजारीयासँग साठगाँठ गरेर बजार अनुगमन नगरेको भन्दै एक सांसदले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूको राजीनामा माग गरेका छन् ।  आइतवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा नेमकिपा सांसद...

साउन २२, २०७९

‘प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको असक्षम भए उनको नेतृत्वमा भएको प्रतिनिधि सभाको पुनर्स्थापना र प्रधानमन्त्री नियुक्तिको परमादेश कसरी वैध हुन्छ ?’, भनी एक सांसदले प्रश्न सोधेका छन् । जबराविरुद्ध प्र...

साउन १७, २०७९

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पको रूपमा सरकारको ध्यान नपुगेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बाल्दै सांसद सुवालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटिस...

साउन १३, २०७९

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकी सहायक उपविदेशमन्त्री डोनाल्ड लूको नेपाल भ्रमणबारे सरकारको जवाफ माग गरेका छन् ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद...

असार २९, २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सम्बन्धमा प्रश्न उठेको भन्दै एक सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जवाफ दिनुपर्ने बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा नेमकिपा सांसद प्रेम सुवालले ...

असार २४, २०७९

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकसँग विवाह गर्ने विदेशीहरूलाई कृत्रिम नागरिकता दिनुपर्ने बताएका छन् ।  शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नेपालीसँग विवाह...

असार २३, २०७९

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को व्याख्यात्मक घोषणा तयार गर्नेलाई फौजदारी कसूर लाग्छ कि लाग्दैन भनेर प्रश्न गरेपछि कानून मन्त्रील...

असार १७, २०७९

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राज्यले धेरै धनसम्पत्ति हुने मान्छेहरूको नाम सार्वजनिक गर्नुपर्ने बताएका छन् ।  शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले ...

जेठ २६, २०७९

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माध्यमिक तहको शिक्षालाई निशुल्क गर्न नसके शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आवश्यकता नरहने बताएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद सुवालल...