×

असोज १६, २०७९

आगामी म‌सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ निर्वाचन आयोगमा पेश गरिएको उम्मेदवारको बन्दसूचीमाथि बाँकी साना १२ दलले आइतवार संशोधित सूची बुझाउँदैछन् । आयोगले ...

असोज १५, २०७९

सत्तारूढ पाँच दलीय गठबन्धनभित्र निर्वाचनको सिट बाँडफाँटका कारण खटपट शुरू भएको छ । मंसिर ४ गते हुने निर्वाचनको लागि तालमेल गर्ने निर्णय गरेर सिट र निर्वाचन क्षेत्र बाँडफाँटको लागि गठबन्धनभित्र छलफल चलिरहेको छ ।...

असोज १३, २०७९

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृह जिल्ला मकवानपुरमा चहल-पहल बढाएका छन् । निर्वाचनकाे मिति नजिकिँदै जाँदा दैनिकजसो पार्टीको...

असोज १२, २०७९

स्टयाण्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’का विजेता हिमेश पन्त आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । उनी रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्...

असोज १२, २०७९

गृहसचिव विनोद प्रकाश सिंहले बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गरेका छन् । उनले हल्चोक र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूबाट देशको समग्र शान्...

असोज ९, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली सेना परिचालन गर्नका लागि स्वीकृत दिएकी छन् । आइतवार उनले सेना परिचालनको स्वीकृति प्रदान गरेकी हुन् ।  ...

असोज ८, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल गर्ने सहमति गरेको सत्तारूढ गठबन्धन सिट बाँडफाँटको ज्वरोले थलिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने हरेक दिनको बैठक अहिल्यै न...

असोज ७, २०७९

निर्वाचन आयोगले असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लागि १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अध...

असोज ७, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) ले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ एमालेलगायत अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्नका लागि वार्ता समिति गठन गरेको छ । लोसपाले...

असोज ३, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा समानुपातिकतर्फको बन्दसूची बोकेर निर्वाचन आयोग पुगेका छन् । पार्टीको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारहरूको सूची बोकेर उनी आयोगको...

असोज ३, २०७९

नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताएका छन् । सोमवार पार्टी कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को त...

असोज ३, २०७९

नेकपा एकीकृत समाजवादी पार्टी समानुपातिकतर्फका उम्मेदवारहरूको सूची बुझाउन निर्वाचन आयोग पुगेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको नामावली बुझाउन...

असोज ३, २०७९

नेपाली कांग्रेसले सोमवार समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने भएको छ । अन्य दलहरू बन्दसूची बुझाउनका लागि आयोग पुगिसकेका छन् ।  नेपाली कांग्रेसले दिउँसो ३ बजे आयोग पुगेर बन्दसूची बुझाउने तया...

भदौ ३१, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको सूची बनाउन नेपाली कांग्रेस संसदीय बोर्डको बैठक शुक्रवार बस्दैछ ।  प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेप...

साउन २९, २०७९

निर्वाचन आयोगले आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने प्रक्षेपण गरेको छ । कुल मतदान १ करोड ८० लाख रहेकोमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने आयोगले...

साउन २९, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विद्युतीय उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन)मार्फत मतदान गराउने कुरामा राजनीतिक दलहरू सहमतिमा पुग्न नसकेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले...

साउन २९, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनका लागि करिव ८ करोड मतपत्र छापिने जानकारी दिएका छन् । उनले ६ वटा मेसिन दैनिक प्रयोग गर्दा पनि ३४ दिनमा ४ करोड मतपत्र मात्र छाप्न सकिने बताए ।  &lsqu...

साउन २९, २०७९

गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा म्यादी प्रहरीले मर्यादाका कायम राख्न नसकेको भन्दै निर्वाचन आयोगले आगामी निर्वाचनमा भुतपूर्व सुरक्षाकर्मीलाई खटाउन सुझाव दिएको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम...

साउन २८, २०७९

सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक दलहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । प्रमुख राजनीतिक दलहरू बैठक बोलाउने, निर्वाचनको तयारीबारे छलफल र योजना बनाउने काममा ज...

साउन २०, २०७९

सत्तारुढ गठबन्धनले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने औपचारिक निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको गठबन्धनमा आवद्ध दलहरूको बैठकले चुनावी तालमेल गर्ने औ...