×

असोज २३, २०७९

नेपाली कांग्रेसका निवर्तमान सांसद डा.अमरेश कुमार सिंहले पार्टीविरुद्ध बागी उम्मेदवारी दिएका छन् । सप्तरी–४ का निवर्तमान सांसदसमेत रहेका सिंहलाई कांग्रेसले सत्ता गठबन्धनबाट टिकट नदिएपछि उनले बागी उम्मेदवा...

असोज २३, २०७९

नेकपा एमाले नेता कृष्णभक्त पोखरेलले प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।  यसअघि...

असोज २३, २०७९

नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उनले ललितपुर ३ बाट उम्मेदवारी दर्ता गराएकी हुन् ।  उनी उम्मेदवारी दर्ता गराउन समर्थकहरूसहित निर्व...

असोज २३, २०७९

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतवार आफ्नो निर्वाचन क्षेत्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ...

असोज २३, २०७९

मोरङ क्षेत्र नम्बर ५ मा बागी उम्मेदवारी परेको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल गर्ने भनिएको क्षेत्रमा एमालेका योगेन्द्र मण्डलले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।  एमाले–जसप...

असोज २३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्यले प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका छन् । मोरङ क्षेत्र नम्बर ६ (क) बाट उनले उम्मेदवारी दिएका हुन् ।  प्रतिनिधि...

असोज २३, २०७९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन् । आइतवार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।  ...

असोज २३, २०७९

रन्जु दर्शनाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् ।  उनी यसअघि साझा विवेकशील...

असोज २३, २०७९

नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उनले ललितपुर ३ बाट उम्मेदवारी दर्ता गराएकी हुन् ।  उनी उम्मेदवारी दर्ता गराउन समर्थकहरूसहित निर्व...

असोज २३, २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको टिकट खोसिएको छ । दोलखाको प्रदेश सभा ‘ख’ मा उम्मेदवार बन्ने तयारीमा रहेको उनको टिकट मनोनयनको दिन खोसिएको हो । उनी गठबन्धनका तर्फबाट उम्मेदवार ब...

असोज २३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गर्नुअघि कालिकास्थान मन्दिरमा पूजा गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दिन लागेका रवीन्द्रले बिहान आफ्नै निर्वाचन क्...

असोज २३, २०७९

सत्ता गठबन्धनबाट रौतहट–२ मा निवर्तमान सांसद आफताब आलमका छोरा डा. फिरोदस आलमले टिकट पाएका छन् । निवर्तमान सांसद आलम भने ज्यान मुद्दामा जेलमा छन् । फिरोदस आफताबका जेठो छोरा हुन् ।  सत्ता गठबन्धनबा...

असोज २२, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छान्न नेपाली कांग्रेसको बैठक बसिरहेको छ । उम्मेदवार छान्ने आधिकारिक निकाय संसदीय बोर्डको बैठक शनिवार राति अबेरसम्म चलिरहेको छ ।  ...

असोज २२, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद इकबाल मियाले नेकपा एमालेबाट टिकट पाएका छन् । उनले प्रतिनिधि सभातर्फ बारा क्षेत्र नम्बर ४ मा एमालेबाट टिकट पाएका हुन् ।  उनले सत्ता गठबन्धनको तर्फबाट...

असोज २२, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यसअघिको आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ छाड्ने भएका छन् । उनी आगामी मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधि सभातर्फ सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने स्रोतल...

असोज २२, २०७९

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाटै मतदाता नामावलीको उतार लिनसक्ने बताएको छ । शनिवार विज्ञप्ति जारी गर्दै आयोगले प्रत्ये...

असोज २२, २०७९

निर्वाचन आयाेगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची शनिवार रातिसम्म सार्वजनिक गर्ने जनाएको छ । शनिवार आयोगले पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रद...

असोज २२, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्यले प्रदेश सभाको टिकट पाएका छन् । उनले मोरङको निर्वाचन क्षेत्र ६(१) बाट प्रदेश सभाको उम्मेदवार बन्ने भएका छन् । प्रतिनिधि ...

असोज २२, २०७९

रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालेले प्रदेश कमिटी सदस्य वासुदेव घिमिरेलाई उम्मेदवार बनाएको छ ।  युवा नेता खिमलाल भट्टराई राष्ट्रिय सभामै रहने पार्टीले निर्णय गरेपछि घिमिरेलाई क्षेत्र नम्बर ५ बाट प्रत...

असोज २२, २०७९

नेकपा एमाले नेता घनश्याम भुसालले पार्टीभित्रै अपमानित हुने अवस्था पार्टी छाडेको बताएका छन् । शनिवार आफ्नो गृहनगर रूपन्देहीको तिलोत्तमा मणिग्राममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै भुसालले पार्टीभित्र विधि, नी...

असोज २२, २०७९

निर्वाचन आयोगले यसपटकको निर्वाचनको दिन मंसिर ४ गते यातायातको साधन व्यवस्थित ढंगले संचालन गर्नका लागि अनुमति दिने भएको छ । ज्येष्ठ नागरिक, अशक्त, मतदान केन्द्र भन्दा धेरै टाढा भएका मतदाताहरूका लागि पनि यातायात...