×

असोज २६, २०७९

मनाङबाट प्रदेश सभा ‘ख’बाट स्वतन्त्र उम्मेदवारी दिए राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेश सभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि उनी निर्विरोध निर्वाचि...

असोज २५, २०७९

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले बुधवार नाम फिर्ता लिन सक्नेछन् । बुधवार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुग...

असोज २५, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी कायम राख्ने निर्वाचन आयोगले निर्णय गरेको छ । मतदाता परिचय र नागरिकता प्रमाण पत्रमा फरक जन्ममिति भएको भन्दै देउवाको उम्मेदवारीविरुद्ध आयोगमा उजुरी परेको थियो ।  ...

असोज २५, २०७९

नेकपा एमालेका नेता भीमबहादुर रावलले अध्यक्ष केपी ओलीलाई पार्टीभित्र ‘संदिग्ध’ व्यक्तिलाई कसले संरक्षण गरेको भनी प्रश्न गरेका छन् । एमालेको टिकट लिएर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु शाहलगायतलाई लक्षित ग...

असोज २५, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले १ हजार ४३३ पुरुष र १५० महिला उम्मेदवार उठाएका छन् ।  निर्वाचन आयोगले सार्वजनिक ग...

असोज २५, २०७९

नेकपा एमालेका नेता खिमलाल भट्टराईले राष्ट्रिय सभा सदस्य पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । संसद् सचिवालयले भट्टराईको राजीनामा स्वीकृत भएको र उनको पद खाली भएको सूचना मंगलवार प्रकाशित गरेको छ । उनी राष्ट्रिय...

असोज २५, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालसालै पार्टी परित्याग गरेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल टिकटकै लागि पार्टीमा बसेको प्रमाणित भएको टिप्पणी गरेका छन् । ९ लाख पार्टी सदस्यमध्ये एकाधले पार्टी छाड्नु वैयक्ति...

असोज २४, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ । विभिन्...

असोज २४, २०७९

निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेश गर्नुपर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ...

असोज २४, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूको उजुरीमाथिको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउने स्पष्ट पारेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्...

असोज २४, २०७९

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको लागि आइतवार मनोनयन प्रक्रिया सम्पन्न भएको छ । मनोनयन गर्दा राजनीतिक दलका नेता मात्र हैन स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्नेको संख्या पनि उल्लेख्य रहेको छ ।  आफू नै ...

असोज २४, २०७९

नेपालको २०६२÷६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका शीर्ष नेता यसपाली भने कुनै पनि उम्मेदवारीमा देखिएनन् ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधि...

असोज २४, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दाङमा ९० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको विवरणअनुसार ३ वटा निर्वाचन क्षेत्र भएको दाङम...

असोज २४, २०७९

इलामबाट प्रतिनिधिसभा सदस्यका लागि २५ जनाले उम्मेदवारी दिएका छन् । जिल्लामा दुई पार्टीका जिल्ला अध्यक्षबीच प्रतिष्पर्धा हुने भएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले)का उपाध्यक्ष ...

असोज २४, २०७९

जनता समाजवादी पार्टी, (जसपा) नेपालले लुम्बिनी प्रदेशमा बहालवाला मन्त्रीसहित २९ जनाको उम्मेदवारी दर्ता गरेको छ । प्रतिनिधि सभातर्फ संघीय सरकारका भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद इस्तियाक राईले बाँकेको क्षेत्र न...

असोज २४, २०७९

आगामी मंसिर ४ गते हुने आमनिर्वाचनका लागि नुवाकोटका प्रतिनिधि सभातर्फ २ वटा निर्वाचन क्षेत्रमा २९ र प्रदेश सभातर्फको ४ वटा निर्वाचन क्षेत्रमा ३७ जनाले मनोनयन दर्ता गराएका छन् ।  प्रतिनिधि सभा र प्रदेश सभाक...

असोज २३, २०७९

देशको संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा पनि आइतवार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले मनोनयन गराएका छन् ।  बागमती प्रदेशबाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापादेखि राष्ट्...

असोज २३, २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संसदीय यात्रा रोकिएको छ । उनले प्रतिनिधि सभा र प्रदेश सभा कतै पनि टिकट नपाएपछि तत्काललाई उनको संसद् यात्रा रोकिएको हो ।  गठबन्धनबाट टिकट नपाएपछि मुख्यमन्त्री...

असोज २३, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं क्षेत्र ८ मा उम्मेदवारी दर्ता गराएका छन् ।  नेकपा (एकीकृत समाजवादी) का सचिवसमेत रहेका श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तार...

असोज २३, २०७९

वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टी (जसपा)–एमाले गठबन्धनका साझा उम्मेदवार बनेका यादवले आइतवार दिउँसो वीरगञ्जस्...

असोज २३, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । लिङ्देनले आइतवार बिहान ११ः३० बजे आफैँ उपस्थित भएर झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी ...