×

असोज ३१, २०७९

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्दा उपयुक्त हुने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे सोमवार गृह मन्त्रालयमा आ...

असोज ३०, २०७९

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुपन्देही २ को तर्फबाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश विश्व...

असोज २९, २०७९

नेपाली कांग्रेस नेता दीपक कुइँकेलले काठमाडौं–२ की सत्ता गठबन्धन उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताउने जिम्मा आफूहरूले लिने बताएका छन् । शनिवार काठमाडौं २ मा सत्ता गठबन्धनको उम्मेदवार परिचयात्मक का...

असोज २९, २०७९

प्रमुख राजनीतिक दलले काठमाडौं उपत्यकाका विभिन्न निर्वाचन क्षेत्रमा आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन् । काठमाडौं उपत्यकामा प्रतिनिधि सभातर्फ १५ निर्वाचन क्षेत्र छन् । यस्तै प्रदेश सभातर्फ ३० निर्वाचन क्षेत्र छन् । ...

असोज २९, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणा पत्रको तयारी गर्न नेकपा एमालेका अध्यक्ष केपी ओली ललितपुरको लाँकुरी भन्ज्याङ पुगेका छन् । घोषणा पत्रको मस्यौदाबारे छलफल गर्न उनी एम...

असोज २९, २०७९

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले रूपन्देहीमा भौतिकसँगै मानवीय विकासमा आफू केन्द्रित रहेको बताएका छन् । एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को वडा भेलालाई शनिवार बिहान सम्बोधन गर्दै ...

असोज २८, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई बिथोल्ने प्रयास नगर्न चेतावनी दिएका छन् । उनले आयोगले निर्वाचन कान...

असोज २८, २०७९

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बनाउँदै गरिएको घोषणापत्रको सम्बन्धमा छलफल भएको छ । शुक्रवार कांग्रेस पार्टी केन्द्रीय कार्यालय...

असोज २८, २०७९

नेकपा एमालेले प्रतिनिधि सभाको कुल १६५ मध्ये १४१ सिटमा उम्मेदवारी दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमालेले १४१ स्थानमा उम्मेदवारी दिएको हो । अन्य स्थानमा विभिन्न दलसँग ता...

असोज २८, २०७९

गुल्मी–२ मा नेपाली कांग्रेसबाट विद्रोह गरी प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका डा. दामोदर भुसालले सच्चा कांग्रेस आफ्नो प्रतिक्षामा रहेको बताएका छन् । शुक्रवार पत्रकार सम्मेलन गरेर आफ्नो चुनावी प्रति...

असोज २८, २०७९

कैलालीमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि थारु सामुदायबाट ४२ दशमलव ८४ प्रतिशत उम्मेदवार रहेको देखिएको छ । जिल्लाको पाँच निर्वाचन क्षेत्रमा थारु सामुदायबाट प्रतिनिधि सभामा १२, प्रदेश सभामा २...

असोज २८, २०७९

सुनसरीमा प्रतिनिधि सभातर्फ ४ पदका लागि ९४ जनाले उम्मेदवारी कायम राखेका छन् । जिल्लामा चार निर्वाचन क्षेत्र रहेको छ ।   निर्वाचन आयोगले तय गरेको समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिक...

असोज २८, २०७९

आगामी आमनिर्वाचनका लागि नुवाकोटबाट प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिकतर्फ ६४ उम्मेदवार सूचीकृत भएका छन् । निर्वाचन आयोगका अनुसार जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधि सभामा १६ राजनीतिक दलबाट २५ र बागमती प्र...

असोज २६, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि मोरङमा ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मोरङमा २२७ जनाले उम्मेदवारी दर्ता गरेका थिए । प्रतिनिधि सभा सदस्यतर्फ ३ जना र प्रदेश ...

असोज २६, २०७९

नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिए नेता कार्यकर्तालाई निस्कासन गर्ने निर्णय गरेको छ । कांग्रेसले बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक ...

असोज २६, २०७९

नेकपा एमालेका अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले निर्वाचन चिह्न ‘पुतली’ पाएका छन् ।  झापा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका पाठकलाई मुख्य निर्वा...

असोज २६, २०७९

सत्ता गठबन्धनबाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव आधिकारिक उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनले बुधवार जारी गरेको संयुक्त विज्ञप्तिमा यादवलाई नै सर्लाही–२ को आधिकारिक उम्मेदवार भनिएको छ ।&n...

असोज २६, २०७९

हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भन्ने कुरा हल्लामै सीमित भएको छ । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन...

असोज २६, २०७९

नेकपा एमाले परित्याग गरेर प्रतिनिधि सभातर्फ रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न ‘त्रिभुज’ पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई बुधवार चुना...

असोज २६, २०७९

सत्ता गठबन्धनले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा महेन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको प्रष्ट पारेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूले बुधवार विज्ञप्ति जारी गर्दै सर्लाही २ मा यादव आधिकारिक उम्मेदवार भएको प्रष्...

असोज २६, २०७९

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका इम्दाद हुँसेन खाले नाम फिर्ता लिएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले उम्मेदवारी दिएक...