×

असोज २२, २०७९

निर्वाचन आयोगले योग्यता पुगेका सबै उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी मनोनयनका लागि आवश्यक सहजीकरण गर्ने बताएको छ । निर्वाचन आयोगले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कुरा स्पष्ट पारेको हो । भोलि (आइतवार) ...

असोज २२, २०७९

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जना भन्दा बढी निर्वाचन अधिकृतको कार्यालयमा नजान राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचार संहिताको पूर्णरूपमा...

असोज २२, २०७९

नेकपा एमाले गुल्मीबाट प्रतिनिधि सभा र प्रदेश सभातर्फका उम्मेदवारहरूले पार्टी जिल्ला नेतृत्वसँग शनिवार भेटघाट गरेका छन् । आइतवार मनोनयन दर्ताको सन्दर्भमा योजना बनाउन विषयमा उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण वि...

असोज २२, २०७९

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । शनिवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले आफू उम्मेदवार नबन्ने निर्णयमा पुगेका ज...

असोज २२, २०७९

नेकपा एमालेका अध्यक्ष केपी ओली आइतवार गृह जिल्ला झापा पुगेका छन् । देशभरको पार्टीको टिकट बाँडेर आफ्नो उम्मेदवारी मनोनयन गर्नका लागि उनी आइतवार गृहजिल्ला झापा पुगेका हुन् ।  आयाेगले आइतवारका लागि...

असोज २१, २०७९

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट १ बाट चुनाव लड्ने पक्का भएको छ । यसअघि काठमाडौं २ बाट चुनाव जितेका नेपाल रौतहट जाने भएका हुन् । दुई ठाउँबाट चुनाव लड्न मिल्ने समयमा उनी रौतहटबाट...

असोज २१, २०७९

सत्ता गठबन्धन छाडेको जनता समाजवादी पार्टी (जसपा)लाई प्रतिनिधि सभाका २० सिट छाड्न एमाले तयार भएको छ । २० सिट लिएर एमालेसँग चुनावी तालमेल गर्न जसपा तयार भएको हो ।  तीन दिनयता भइरहेको छलफलपछि जसपाला...

असोज २१, २०७९

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनतर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधि सभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ । पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पाटी (जसपा) बाहिरिएको छ । जसपा...

असोज २१, २०७९

नेकपा एमालेसँग चुनावी तालमेलको प्रयास गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको सहयोग नपाउने भएका छन् । एमालेले मकवानपुरका दुवै क्षेत्रमा टिकट दिएको छ । कमल थापाको क्षेत्र रहेको मकवानपुर १ मा रामेश्वर...

असोज २१, २०७९

नेकपा एमालेले सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभामा मानवीर राईलाई उम्मेदवार बनाउने भएको छ । केन्द्रीय सदस्यसमेत रहेका उनको नाम जिल्लाबाट सर्वसम्मत सिफारिस भएको थियो । केन्द्रले पनि राईलाई नै प्रत्यक्षतर्फ...

असोज २१, २०७९

नेकपा एमाले प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीलाई उम्मेदवार बनाउने भएको छ ।  यसअघि राष्ट्रिय सभा सदस्यसमेत रहेकी वलीलाई एमालेले प्रत्यक्षतर्फ दाङ ३ बाट उम्मेदवार बनाउने भएको हो । ...

असोज २१, २०७९

सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सिट बाँडफाँडबारे मोटामोटी सहमति भएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा लोसपालाई प्रतिनिधि सभामा ८ र प्रदेश सभामा २१ सिट ...

असोज २१, २०७९

सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहि...

असोज २१, २०७९

नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं निवर्तमान सांसद भीम रावलले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट नदिने पार्टी निर्णयपछि के गर्ने भन्नेबारे कुनै निर्णयमा पुगिनसकेको बताएका छन् ।  पछिल्ला तीनवटा निर्वाचनमा ल...

असोज २१, २०७९

नेकपा एमालेले सिन्धुपाल्चोकमा प्रतिनिधि र प्रदेश सभातर्फको उम्मेदवारहरूको टुंगो लगाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले उम्मेदवारको टुंगो लगाएको हो । एमाले स्रो...

असोज २१, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभाको १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम सकिएको जनाएको छ । बिहीवारसम्म प्रतिनिधि सभा तर्फका १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको ज...

असोज २१, २०७९

निर्वाचन आयोगले विगतका निर्वाचनहरूभन्दा यसपटक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सहज हुने बताएको छ । निर्वाचन आचार-संहिताका कारण यसपटक उम्मेदवारी दर्ताको काम सहज हुने आयोगले प्रष्...

असोज २१, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेका व्यक्तिहरूमाथि उजुरी दर्ता भएको वा अनुसन्धानका क्रममा रहेको भए जानकारी गराउन आग्रह गरेको छ । आयोगले कुनै कानूनअनुसार अयोग्य व्यक्तिले ...

असोज १७, २०७९

प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ गरी कुल २९ जनाले समानुपातिक उम्मेवारको बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनअन्तर्गत समानुपातिकतर्फ उम्मेदवार बनेका २९ जनाले आफ्नो उम्मेदवारी फिर्ताका ...

असोज १६, २०७९

एमाले नेता घनश्याम भुसालले नेपालीको राजनीतिमा बौद्विक नेताको पहिचान बनाएका छन् । विशेषगरी, मार्क्सवादी दृष्टिकोणको विवेचना र विश्लेषणमा उनको दखल छ ।  नेकपा एमालेमा स्थायी कमिटी सदस्य रहेका भुसाल उत्त...

असोज १६, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतवार राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ । आयोगले  निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र ...