×

असोज २३, २०७९

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हुम्ला जिल्लाका उम्मेदवारहरूले काठमाडौंबाट नै मनोनयन दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आइतवार मनोनयन दर्ता गर्ने स...

असोज २३, २०७९

धनकुटाबाट नेपाली कांग्रेस नेता सुनिल थापाले उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतवार दिउँसो सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।  उक्...

असोज २३, २०७९

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूको निर्वाचनका लागि मकवानपुरमा सत्ता गठबन्धन दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका छन् ।  आइतवार हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्य...

असोज २३, २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा सदस्यका लागि बागलुङको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराएका छन् । केसीले बागलुङ बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफैँ पुगेर उम्मेदवारी ...

असोज २३, २०७९

टीकापुर घटनामा जेलमा रहेका रेशम चौधरीले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । रेशमले अघिल्लोपटक तत्कालीन राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा चुनाव जितेका थिए । उनले यसपटक नागरिक ...

असोज २३, २०७९

नेकपा एमालेका नेता प्रभु शाहले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रौतहट–३ बाट बागी उम्मेदवारी दर्ता गराएका छन् ।  एमालेले उनलाई टिकट दिए पनि उनले सो क्षेत्रबाट बागी उम्मेदवारी दिएका ...

असोज २३, २०७९

गुल्मी क्षेत्र नम्बर १ बाट एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर २ बाट एमाले सचिव गोकर्ण विष्टले पनि उम्मेदवारी दर्ता गराए छन् । आइतवार अपराह्न निर्वाचन...

असोज २३, २०७९

वाम नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिवार एमाले परित्याग गरेको घोषणा गरेका भुसालले निर्वाचन अधिकृतको कार्यालय देवदह सितलनगर पुगेर स्वत...

असोज २३, २०७९

मोरङ क्षेत्र नम्बर ३ मा १० बुँदे पक्षधरले टिकट पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीनिकटका नेताहरुले पाटी छाड्न थालेका छन् । प्रतिनिधि सभामा भानुभक्त ढकालले टिकट पाएका छन भने प्रदेशमा १० बुँदे पक्षधर नेताहरूले टि...

असोज २३, २०७९

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सभा सदस्य पदका लागि गृहजिल्ला भोजपुरबाट निर्वाचन क्षेत्र नं. ‘क’ बाट उम्मेदवारी दर्ता गरेका छन् । उनले सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएक...

असोज २३, २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी दलबलसहित आइतवार दिउँसो घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका ...

असोज २३, २०७९

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सप्तरी–२ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।  उक्त क्षेत्रबाट...

असोज २३, २०७९

धनुषा–३ मा प्रतिपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि नेकपा एमालेकी नेत्री जुली महतोले उम्मेदवारी दर्ता गराएकी छन् । जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा महतोले उम्मेदवारी दर्ता गराएकी हुन् । ...

असोज २३, २०७९

नेकपा एमालेका निवर्तमान सांसद गंगा चौधरीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।  चौधरीले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचन...

असोज २३, २०७९

सुनसरी १ मा नेकपा एमाले मनोज मेयाङ्बोले बागी उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।  सुनसरी १ एमालेले जनता समाजवादी पार्टी (जसपा)लाई समर्थन गर्ने दुई...

असोज २३, २०७९

नेकपा एमालेले प्रतिनिधि सभातर्फ काठमाडौं क्षेत्र नम्बर ८ बाट शिवभक्त वैद्य र काठमाडौं १० बाट हिमेश केसीलाई उम्मेदवार बनाउने भएको छ ।  यसअघि एमालेका तर्फबाट काठमाडौं ८ मा अष्टलक्ष्मी शाक्य र १० मा रामबहा...

असोज २३, २०७९

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनले पर्साको १(२) बाट उनले उम्मेदवारी दर्ता गराएका छन् ।  मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उम्मेदवारी ...

असोज २३, २०७९

नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । मोरङ क्षेत्र नम्बर ६ बाट उनले प्रतिनिधि सभामा उम्मेदवारी दिएका हुन्  । उनको प्रतिष्पर्धा एमालेका लालबाबु पण्डितसँग हुने भएको छ । अघिल्ल...

असोज २३, २०७९

नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।  उनले आइतवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेवारी दर्ता गराएका ...

असोज २३, २०७९

टिकट पाउने लोभमा नेकपा एमाले प्रवेश गरेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता सुनिल झा ‘रोहित’लाई एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । मधेश प्रदेश सभाका लागि महोत्तरी–३(२) म...

असोज २३, २०७९

नेकपा एमालेका केन्द्रीय सदस्य मानवीर राईले सोलुखुम्बुबाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएका छन् । आइतवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।  एमालेको त...