×

NMB BANK
NIC ASIA

वनमन्त्री यादवले पर्सा १ बाट दर्ता गराए उम्मेदवारी

असोज २३, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टी (जसपा)–एमाले गठबन्धनका साझा उम्मेदवार बनेका यादवले आइतवार दिउँसो वीरगञ्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।

Muktinath Bank

जसपाको केन्द्रीय राजनीतिक समिति सदस्यसमेत रहेका मन्त्री यादव २०७४ को निर्वाचनमा पर्सा १ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । आइतवार मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले पर्साका चारवटै प्रतिनिधि सभा र आठवटै प्रदेश सभा क्षेत्रमा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारहरूको जित सुनिश्चित रहेको दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यादवले यसै पनि पर्सा जिल्लामा जसपा बलियो अवस्थामा रहेको र त्यसमा एमालेसँग गठबन्धन गरिएकाले आफूहरुको जित कसैले रोक्न नसक्ने दाबी गरे । उनले पर्सा १ मा आफू पुनः प्रतिद्वन्द्वी भन्दा अत्याधिक मतले निर्वाचित हुने ठोकुवासमेत गरे । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x