×

मंसिर २५, २०७९

समानुपातिकतर्फको सांसद छान्दा राजनीतिक दलहरूले आफैंले तय गरेको प्राथमिकता क्रम मिचेका छन् । दलहरूले असोज १ र २ गते समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएका थिए । दलहरूले समान...

मंसिर २४, २०७९

नेपाल समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक आज (शनिवार) सम्पन्न भएको छ । शुक्रवारदेखि शुरु भएको बैठकमा भर्खरै सम्पन्न निर्वाचनको बारेमा प्रदेशहरुबाट रिपोर्टिङ र समीक्षा हुनुका साथै वर्तमान राजनीतिक सन्दर्भम...

मंसिर २४, २०७९

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ १४ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकबाट समानुपातिक उम्मेदवार छनोट गरिएको हो । माओवादी के...

मंसिर २४, २०७९

नेकपा एमालेले ३४ जना समानुपातिक सांसद टुंगो लगाएको छ ।  शनिवार एमालेको पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदको अन्तिम टुंगो लगाएको प्रचार विभाग प्रमुख एवं पार्टीका उपमहा...

मंसिर २४, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामानुपातिक सांसद टुंगो लगाएको छ । शनिवार पार्टी सभापति रवि लामिछानेसहितको बैठकले सामानुपातिक सांसद टुंगो लगाएको प्रवक्ता मुकुल ढकालले बताए ।  रास्वपाले यसअघि नै...

मंसिर २४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पशुपति शमशेर जबरालाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । क्लस्टर मिलाएर निर्वाचन आयोगमा समानुपातिक सूची तयार गर्ने क्रममा प्रतिनिधि सभाको समानुपातिकतर्फ पुरूषमा नेता ...

मंसिर २४, २०७९

नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको छ । पार्टी कार्यालय सानेपामा शनिवार बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फका सांसदको नाम सिफारिस गरेको हो । समा...

मंसिर ९, २०७९

समानुपातिकतर्फको जारी मतगणनामा नेकपा एमालेले हालसम्म ९ लाख ३५ हजार मत पाएको छ । यस्तै एमालेलाई पछ्याउँदै नेपाली कांग्रेसले हालसम्म ८ लाख ९६ हजार मत पाएको छ ।  निर्वाचन आयोगको पछिल्लो अध्यावधिक विवरण...

कात्तिक ९, २०७९

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अ...

कात्तिक ८, २०७९

निर्वाचन आयोगले ५४८ जना उम्मेदवारको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको सूचीबाट हटाएको छ । योग्यता नपुगेको भन्दै आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बुझा...

असोज २८, २०७९

आगामी आमनिर्वाचनका लागि नुवाकोटबाट प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिकतर्फ ६४ उम्मेदवार सूचीकृत भएका छन् । निर्वाचन आयोगका अनुसार जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधि सभामा १६ राजनीतिक दलबाट २५ र बागमती प्र...

असोज २४, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ । विभिन्...

असोज २३, २०७९

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले  आज (आइतवार) बिहान सबै राजनीतिक दलहरूको समानुपातिक सूची सार्वजनिक गरेको हो । प्रतिनिधि सभा सद...

असोज २२, २०७९

निर्वाचन आयाेगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची शनिवार रातिसम्म सार्वजनिक गर्ने जनाएको छ । शनिवार आयोगले पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रद...

असोज २१, २०७९

नेकपा एमालेले समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा पार्टी महासचिव शंकर पोखरेलकी बहिनीलाई राखेको छ । शुक्रवार सार्वजनिक भएको १०९ जनाको सूचीमा सरिता भुसाल दोस्रो, शोभा ज्ञवाली तेस्रो र विजुला रायमाझी चौथो ...

असोज १७, २०७९

प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ गरी कुल २९ जनाले समानुपातिक उम्मेवारको बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनअन्तर्गत समानुपातिकतर्फ उम्मेदवार बनेका २९ जनाले आफ्नो उम्मेदवारी फिर्ताका ...

असोज १६, २०७९

नेकपा एमालेले शहीद रामनारायण मण्डल (मुरबल)की श्रीमती फूलोकुमारी देवीको नाम समानुपातिक उम्मेदवारको बन्द सूचीमा समावेश गरेको छ । गत असोज ८ मा जनकपुर जाँदा एमाले अध्यक्ष ओली शहीद नगर–नगरपालिकाको हडबार...

असोज १५, २०७९

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका ए...

असोज १४, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूची सच्याउन कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार मध्यान्हदेखि बैठक बसिरहेक...

असोज ९, २०७९

नेपाली कांग्रेसको राजनीतिमा भर्खरै सक्रिय पाल्पा रामपुरका सन्दीप राना नेपाली कांग्रेसको तर्फबाट समानुपातिकतर्फको बन्द सूचीमा समेटिएका छन् । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा रानाको नाम ४२ औँ...

असोज ४, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लाेसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो छोरीलाई समानुपातिकको बन्द सूचीमा अग्रस्थानमा नाम राखेका छन् । लोसपा उच्च स्रोतकाअनुसार मधेशी महिलाको पहिलो स्थानमा ठाकुरले आफ्नो छोरी ड...