×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

एमालेले छान्यो ३४ समानुपातिक सांसद [सूचीसहित]

मंसिर २४, २०७९

NTC
Premier Steels

नेकपा एमालेले ३४ जना समानुपातिक सांसद टुंगो लगाएको छ । 

Muktinath Bank

शनिवार एमालेको पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदको अन्तिम टुंगो लगाएको प्रचार विभाग प्रमुख एवं पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले ३४ जना समानुपातिक सांसदको अन्तिम सूची टुंगो लगाएको हो । निर्वाचन आयोगले  शनिवार दिउँसो ४ बजेसम्म समानुपातिक सांसदको नाम टुंगो लगाएर क्लस्टर अनुसारको नाम आयोगमा बुझाउन भनेको थियो । 


Advertisment
Nabil box
Kumari

यी हुन् एमालेकोतर्फबाट टुंगो लागेका समानुपातिक सांसद

Vianet communication

आदिवासी जनजातितर्फ
देवीप्रकाश भट्टचन
हेमराज राई 
कालुराम राई
नैनकला थापा
सुर्य कुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ति
रणकुमारी बलम्पाकी मगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा

खस आर्यतर्फ
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहदुर शाही 

महिलातर्फ
मेनका कुमारी पोख्रेल
सरिता भुसाल
शोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
शान्ति चौधरी
दीपा शर्मा
सुनिता बराल

थारुतर्फ
आश्माकुमारी चौधरी
शान्ति चौधरी

दलित तर्फ
ईश्वरबहादुर रिजाल
प्रभु हजरा पासवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मणी राणा बराइली
हर्क माया विश्वकर्मा 

मधेशीतर्फ
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी
विना देवी 
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया

मुस्लिमतर्फ
सराज अहमद फारुकी
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x