×

फागुन २५, २०७८

एक वर्षअघि एउटै घरमा चुल्हो बालिरहेका कम्युनिस्ट नेताहरू अहिले तीनतिर मुख फर्काइरहेका छन् । परिवारभित्र दाजुभाइले अंशवण्डा गरेजस्तै उनीहरूको तीन घरबार छ । उनीहरू छुट्टिएका मात्र छैनन्, एकअर्काप्रति शत्रुवत् व्यवहार...

फागुन २५, २०७८

युक्रेनमा जैविक हतियार बनाउने प्रयोगशालासम्बन्धी दस्तावेज पत्ता लगाएको रुसले दाबी गरेको छ ।  रुसी टीभी च्यानल आरटीको एक रिपोर्टमा उल्लेख गरिएअनुसार, त्यस्ता प्रयोगशाला सम्बन्धी दस्तावेजलाई तत्कालै नष्ट गर्न ...

फागुन २४, २०७८

स्थानीय तहको निर्वाचन आउन अब ६५ दिन बाँकी छ । राजनीतिक दलहरूमा विस्तारै राजनीतिक सरगर्मी बढिरहेको छ ।  दलहरूले स्थानीय तह केन्द्रित कार्यक्रम बनाइरहेका छन् । तथ्यांक संकलन, विश्लेषण, चुनावी योजना निर्मा...

फागुन २३, २०७८

गत वर्ष फागुन २३ गते अपराह्न मुलुकको ध्यान पुनःस्थापित प्रतिनिधि सभाको बैठकतर्फ थियो । पुस ५ गते सरकारले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई फागुन ११ गते सर्वोच्च अदालतले उल्ट्याइदिएपछि फागुन २३ गते पुनःस्...

फागुन २३, २०७८

रुस र युक्रेनबीच चलिरहेको युद्ध १२औं दिनमा प्रवेश गरिसकेको छ । यो युद्ध कुन दिशातिर मोडिँदैछ र यसले ल्याउने सम्भावित परिणाम के होलान् भनी विभिन्न किसिमका विश्लेषणहरू आइरहेका छन् ।  शनिवार रुसका राष्ट्र...

फागुन २२, २०७८

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेले संसद् चल्न नदिएकाले संसद् विघटन गर्नुपर्ने तर्क गरेका छन् ।  आइतबार संसद् बैठकमा सहभागी भएर बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले ...

फागुन २२, २०७८

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पश्चिमलाई युक्रेनी आकाशमा उडान निषेधित क्षेत्र अर्थात् नो फ्लाई जोनको घोषणा गराउन निकै जोड दिइरहेका छन् ।  पश्चिमी सैन्य गठबन्धन नेटोले जेलेन्स्कीको इच्छामुताबिक घो...

फागुन २०, २०७८

युक्रेनमाथि रुसी आक्रमण दोस्रो हप्तामा प्रवेश गर्दा युक्रेनको उग्रदक्षिणपन्थी सैन्य समूह पुनः चर्चामा छ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनामा रहेका यस्ता उग्रदक्षिणपन्थी इकाइविरुद्ध विशेष सैन्य क...

फागुन २०, २०७८

किएभको प्रतिरक्षा गरिरहेका मानिसहरूप्रतिको सहानुभूतिले रुस हार्दैछ भन्ने अतिशयोक्ति जन्माइरहेको छ । यसले गर्दा रुसी रणनीतिलाई बुझ्न सकिएको छैन । अनि सिकारु मनोविश्लेषकहरूले पुटिनको मानसिक असन्तुलन देखिएको भन्न...

फागुन २०, २०७८

बैंकिङ क्षेत्रको कारोबारले अर्थतन्त्रको स्वास्थ्य अवस्थाको संकेत गर्छ । तर, पछिल्लो केही महिनायता बैंकिङ क्षेत्र आफैँ बिरामी भइरहेको छ । चालू आर्थिक वर्षको पहिलो महिनादेखि नै बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई म...

फागुन १९, २०७८

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित भएसँगै नेपालका वामपन्थी दलमा परकम्प आइरहेको समयमा नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटवार्ता तीव्र बनाएका छन् ।  एमसीसी प्रक...

फागुन १९, २०७८

अमेरिकाको सीबीएस न्युजका वरिष्ठ विदेश संवाददाता चार्ली डी’अगाताले गत साता प्रत्यक्ष प्रसारण चलिरहँदा विवादास्पद टिप्पणी गरे ।  उनले भने, ‘युक्रेन दशकौंदेखि द्वन्द्व भइरहेको इराक वा अफगानिस्ता...

फागुन १९, २०७८

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसदबाट अनुमोदन भएपछि सत्ता साझेदार दलहरूभित्र त्यसको परकम्प महशुस हुन थालेको छ । मुख्यगरी नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीमा एमसीसीको संसद...

फागुन १८, २०७८

अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अंग भनी प्रचारित अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरेको नेपाल कूटनीतिमा पछिल्लो समय नराम्ररी चुक्दै गएको विश्लेषण हुन थालेको छ । नेपालले पछिल्लो समय जारी गर...

फागुन १७, २०७८

एमसीसीलाई प्रयोग गरेर सत्ता गठबन्धन भत्काउने एमालेको रणनीति सफल हुन सकेन । गठबन्धन भत्काउन सके सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन र एमाले छाडेर हिँडेका १४ जना सांसदलाई गरिएको कारवाही कार्यान्वयन गर्न सकिने ब...

फागुन १७, २०७८

युक्रेनमा गत बिहीवारदेखि रुसी सेनाको आक्रमण जारी छ । राजधानी किएभ तथा अन्य प्रमुख शहरहरू कब्जा गर्न रुसी सेना लागिपरेको छ ।  सकेसम्म कम नागरिक हताहती होस् भनेर रुसी सेनाले कारवाहीलाई सामान्य गतिमा अ...

फागुन १६, २०७८

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन गर्ने या नगर्ने भन्ने विषयलाई लिएर देश नै राजनीतिक ध्रुवीकरणमा जाँदै थियो । सरकारमा सहभागी दल नेकपा (माओवादी केन्द्र)...

फागुन १३, २०७८

नेपाली राजनीतिका चीरप्रतिद्वन्द्वी दल नेपाली कांग्रेस र नेकपा एमालेबीच हुन खोजेको सहकार्यको प्रयासले सिंगो देशलाई तरंगित गरिदिएको छ । मुलुक राजनीतिक गोलचक्करमा फसेका बेला निकासका लागि नेपाली कांग्रे...