×

चैत १७, २०७८

प्रशान्त महासागरमा रहेको मुलुक सोलोमन आइल्यान्ड्सले चीनसँग गरेको सुरक्षा सम्झौता विवादमा परेको छ ।  दुई मुलुकले बुधवार (३० मार्चमा) हस्ताक्षर गरेको उक्त सम्झौतापछि चिनियाँ जलसेनाले प्रशान्त महासागरमा नया...

चैत १७, २०७८

अर्थतन्त्र बलियो बनाउन र खर्च बढाउनकै लागि सरकारले विगत केही वर्षदेखि आर्थिक वर्ष शुरू हुनुअगाडि नै बजेट ल्याउने व्यवस्था गरेको हो । बजेट समयमा नै पेश नहुने विगतको अभ्यासका कारण संविधानमै व्यवस्था गरेर बर्सेन...

चैत १६, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिनयता पार्टी प्रवेश गर्न चाहनेलाई स्वागत गर्नमै व्यस्त छन् । भक्तपुरको बालकोटस्थित निजी निवासमा होस् वा देशका विभिन्न ठाउँमा आयोजना भएका सार्वजनिक समारोह जहाँ पनि ओली ...

चैत १६, २०७८

रुस र युक्रेनका परराष्ट्रमन्त्रीहरूबीच २० दिनअघि टर्कीको अन्ताल्यामा भेटघाट हुँदा सौहार्द्रपूर्ण वातावरण देखिएन । दुवै पक्षले आआफ्नो अडानलाई दोहोर्‍याएका मात्र थिए ।  मंगलवार (२९ मार्चमा) रुसी र युक्रेन...

चैत १५, २०७८

अमेरिकाका राष्ट्रपति जो बाइडनले गत शनिवार (२६ मार्चमा) पोल्यान्डको वार्सामा गरेको सम्बोधनको एक अंश विवादित बनेको छ ।  नयाँ शीतयुद्धको युग आरम्भ भएको संकेत दिने बाइडनको सम्बोधनको अन्त्यतिर रुसका राष्ट्रपत...

चैत १४, २०७८

चीनका राज्य पार्षद तथा परराष्ट्रमन्त्री वाङ यीले नेपाल भ्रमणमा नेपालको सार्वभौमसत्ताको विषय उठाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।  परराष्ट्रमन्त्री नारायण खड्कासँग वाङको कुराकानीपछि चीनको परराष्ट्र मन्त्रालयले...

चैत १३, २०७८

चीनका परराष्ट्रमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकहरूको भ्रमणका क्रममा नेपाल आइपुग्नुअघि भारतमा दिएको एउटा बयान महत्त्वपूर्ण छ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग शुक्रवार (२५ मार्चमा) भएको भेटघ...

चैत १२, २०७८

दक्षिण एसियाको राजनीतिक, आर्थिक र सामाजिक गतिविधिहरू अप्ठ्यारो र क्षतिग्रस्त अवस्थामा छ भन्ने चिनियाँहरूको निष्कर्ष देखिन्छ । भारतमा जातीय, धार्मिक राजनीति बलियो भइरहेको छ । बंगलादेशमा निरन्तर एउटा पार्...

चैत ११, २०७८

चीनका राज्य पार्षद तथा परराष्ट्रमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि शुक्रवार काठमाडौं आइपुग्दैछन् ।  दक्षिण एसियाका चार राष्ट्रको भ्रमणका क्रममा उनी नेपाल आउन लागेका हुन् । चीनले आफ्नो छिमेकमा पहिलेभन्दा बढी...

चैत ११, २०७८

स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा मधेश प्रदेशमा दल अदलबदल तीव्र बनेको छ । वैशाख ३० गतेका लागि घोषित चुनावको मिति नजिकै आइसक्दा पार्टी परित्याग र प्रवेशको लहर चलेको हो । टिकट नपाउने भएपछि बार्गेनिङ गरेर ...

चैत ९, २०७८

श्रीलंका अहिले चरम आर्थिक संकटमा फसेको छ । देशमा विदेशी मुद्रा सञ्चिति घटेकाले वस्तु आयात गर्नैै धौधौ परिरहेको छ । सीईआईसीका अनुसार, श्रीलंकासँग अहिले जम्मा २.३१ अर्ब डलरको सञ्चिति छ ।  यसले मुद्...

चैत ९, २०७८

वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चिएको नेपाली कांग्रेस यसपटक पहिलो दल बन्ने दाबीसहित चुनावी मैदानमा उत्रिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता बदर र एमाले विभाजनको लाभ उ...

चैत ८, २०७८

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाको नेतृत्वमा संसारका प्रभावशाली मुलुकले रुसमाथि विभिन्न किसिमका आर्थिक प्रतिबन्ध लगाएका छन् ।  तर अमेरिकासँग विगत केही वर्षयता रणनीतिक रूपमा न...

चैत ८, २०७८

मोरङको लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास मावि आइतवार तनावग्रस्त बन्यो । शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय र प्रहरीबीच झडप हुँदा १ प्रहरी जवानको ज्यान गयो । स्थानीय आन्द...

चैत ८, २०७८

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरूबीच चुनावी जोडघटाउ शुरू भएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले एक्लै चुनावमा होमिने गृहकार्यमा लागेको छ भने दोस्रो स्थानमा रहेको नेपाली...

चैत ७, २०७८

स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनयन गर्न करीब एक महिनाको समय बाँकी रहँदा काठमाडौं महानगरपालिकामा राजनीतिक दलका नेताहरूबीच आन्तरिक दौडधूप तीव्र बनेको छ । राजधानी शहरको मेयर भएका कारण प्रभावशाली भूमिक...

चैत ७, २०७८

युक्रेनमाथि रुसले आक्रमण गरेको चौथो हप्ता चलिरहँदा युद्ध अन्त्य गर्नका लागि विभिन्न पहल भइरहेका छन् ।  अमेरिका र पश्चिमले युद्धलाई कूटनीतिक पहलका साथ टुंग्याउन कुनै प्रयास नगरेको, उल्टो हातहतियार दिएर यु...

चैत ६, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको पक्षमा चुनावी माहोल तयार गर्न देश दौडाहाामा लागेका छन् । यसक्रममा उनी आइतवार गण्डकी प्रदेशका नेता कार्यकर्तालाई वैचारिक तथा राजनीत...