×

NIC ASIA

यही त हो नि मायाको सफलतापछि गरिमा र विमलको जोडीसहित 'रिटिङ रिटिङमा' [भिडियो]

काठमाडाैं | जेठ ३, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

प्रतिष्ठित गीतकार  तथा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर (हाल नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य)  चिन्तामणि सिवाकोटीद्वारा रचित 'रिटिङ रिटिङमा' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दीपक लिम्बू र वेनिशा पौडेलको युगल स्वर रहेको गीतमा संगीत दीपक शर्मा, एरेन्ज नरेन्द्र वियोगी, रेकर्डिङ राजेश थापा र मास्टरिङ किशोर थापाको रहेको छ । गीत ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म्युजिक भिडियोमा चर्चित कलाकार जोडी गरिमा शर्मा र विमल अधिकारीको अभिनय हेर्न सकिन्छ ।


Advertisment
Rupse Holidays
Nabil box

अहिले बजारमा चर्चित गीत 'यही त हो नि माया'पछि यही जोडीलाई लिएर म्युजिक भिडियो बनेकोमा गीतसंगीत क्षेत्रका सरोकारवालाहरूले खुशी व्यक्त गरेको निर्देशक कृष्णदेव रुपाखेतीले बताए ।

Vianet communication

म्युजिक भिडियोको गुणस्तरको समेत प्रशंसा गर्दै प्रतिक्रिया आएको उनले खुलाए । रुपाखेती अहिलेका निकै व्यस्त र प्रतिष्ठित निर्देशक हुन् ।

चर्चित कोरियोग्राफर काजिश श्रेष्ठको कोरियोग्राफीमा रहेको गीतमा छायांकन उत्सव दाहाल, भिडियो सम्पादन तथा कलर विनोद वाम, मेकअप नन्दा अधिकारी र सहायक कोरियोग्राफी प्रशान्त मगरको रहेको छ ।

काभ्रेको पाँचखालमा हालै छायांकन गरिएको यो म्युजिक भिडियो अब्बल बनेको भन्दै गीतकार सिवाकोटीले पनि निर्देशकसहित निर्माण युनिटलाई धन्यवाद दिएका छन् ।

नेपाली ग्रामीण जनजीवनको जीवन्त कथावस्तु र स्थानीय परिवेश समेटिएको यस म्युजिक भिडियोमार्फत आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास सिवाकोटीले व्यक्त गरे ।

मौलिक नेपाली लोकलयमा तयार भएको यो म्युजिक भिडियो Chintamani YouTube च्यानलमा उपलब्ध छ ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x