×

सार्वजनिक बिदामा पनि सेवाग्राहीको चाप उस्तै

काठमाडाैं | असार ३, २०८१

आज मुस्लिम धर्मालम्बीहरुको महान पर्व बकर इद (इदुल जोहा)का अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा भए पनि जिल्ला प्रशासन कार्यालय भक्तपुरको कोठा नं ८ मा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ सेवाग्राहीको सेवामा व्यस्त देखिन्थिन्।

दिउँसो ३ बजे हामी त्यहाँ पुग्दा प्रजिअ श्रेष्ठ आफ्नो कार्यकक्षमा छाडेर कोठा नं ८ मा सेवाग्राहीको सेवामा व्यस्त थिइन् । यसअघि सार्वजनिक बिदामा दुई÷चार जना सेवाग्राही मात्रै आउँदा कर्मचारी यत्तिकै बस्नुपर्नेमा आज भने एकैदिन एक सय ५० भन्दा बढी सेवाग्राही आएको उनले जानकारी दिइन् ।  


Advertisment

गृह मन्त्रालयले विसं २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो । 


Advertisment

राष्ट्रिय परिचय पत्रदेखि राहदानीका लागि सेवाग्राही बिहान ७ बजे नै लाइनमा बस्न आउने भएपछि कार्यालयले टोकन प्रणाली लागू गरेको थियो । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीका लागि कार्यालयले दैनिक एक सय जनाका दरले असार १२ गतेसम्मका लागि टोकन वितरण गरिसकेको छ । 

कार्यालयमा आज प्रजिअ श्रेष्ठ, सहायक प्रजिअ डोरेन्द्र निरौला, प्रशासकीय अधिकृत अशोककुमार पोखरेललगायत १४ जना कर्मचारीले सेवा प्रवाह गरेका थिए । रासस

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x