×

NMB BANK
NIC ASIA

साउदी अरबमा फेशन शो : मोडलको साटो –याम्पमा आए ड्रोन

जेठ २७, २०७५

NTC
Premier Steels

काठमाडौं, २७ जेठ – साउदी अरबका हालै अचम्मको फेशन शो गरियो । त्यहाँ –याम्पमा मोडलको ठाउँमा ड्रोनलाई कपडा लगाएर हिँड्न लगाइयो । 

सामाजिक सञ्जालमा यसको आलोचना पनि भइरहेको छ । तर आयोजकले रमजानको महिना चलिरहेकाले मोडलको साटो ड्रोनलाई उपयोग गरिएको तर्क दिए । 

फेशन शो जेद्दाहको रेड सी पोर्टमा रहेको हिल्टन होटलमा आयोजना गरिएको थियो । ट्विटरमा एक प्रयोगकर्ताले यो फेशन शोको तुलना भुताहा फिल्मसँग गरिदिए । अन्य प्रयोगकर्ताहरूले महिलाको साटो ड्रोनको प्रयोगले महिलामाथि साउदीले लगाएको प्रतिबन्धलाई झल्काउने बताए । 

भिडियो हेर्दा प्रस्ट हुन्छ, साउदीमा महिलालाई समानता दिनका लागि अझै थुप्रै काम गर्न बाँकी छ । वर्षौंसम्मद मन सहेपछि साउदीका महिलाहरूलाई बल्ल आएर वाहन चलाउने अनुमति दिइएको छ । केही महिलाले लाइसेन्स पनि पाइसकेका छन् । तर २४ जुनअघि उनीहरूले गाडी चलाउन पाउँदैनन् ।

गत अप्रिलमा साउदीले पहिलो अरब फेशन वीक आयोजना गरेको थियो । उक्त समारोहमा पुरुषलाई आउन मनाही थियो । त्यसको फोटो खिच्न समेत रोक लगाइएको थियो ।

 

Muktinath Bank

एजेन्सी
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x