×

NMB BANK
NIC ASIA

कार चढेर विश्वकप हेर्न पुगेका क्रोएसियाली समर्थक बाटैबाट फर्काइए

असार ३१, २०७५

NTC
Premier Steels

काठमाडौं – फूटबल विश्वकपको फाइनलमा आफ्नो टोलीको समर्थन गर्नका लागि क्रोएसियाका चार साथीहरू चार हजार किलोमिटर पर रहेको मस्कोतिर कार चढेर गए ।

उनीहरू खासमा क्वार्टरफाइनल हेर्न गएका थिए । मस्कोसम्म कार चलाएरै जाने भनी उनीहरूले सहमति बनाएका थिए । उनीहरू हंगेरी, रोमानिया र मोल्दोभालाई पार गर्दै युक्रेनस्थित रुसको सीमामा पुगे । 

तर उनीहरूलाई क्राइमिया हुँदै रुस छिर्न दिइएन किनकि रुस र युक्रेनबीचको यो क्षेत्र सन् २०१४ देखि विवादित छ । उनीहरूले क्वार्टरफाइनल हेर्न पाएनन् ।

क्वार्टरफाइनलमा रुसलाई हराएर क्रोएसिया अघि बढेपछि ती चारै साथीहरू फेरि टीमको सपोर्ट गर्न हौसिए । तर उनीहरूलाई क्रोएसिया फर्किनुको विकल्प थिएन । उनी फेरि दुई हजार किलोमिटर फर्केर क्रोएसिया आए । 

त्यसपछि चारैजना विमान चढेर मस्को पुगे र फाइनलको टिकट खोज्न थाले । फाइनलको एउटा टिकटको मूल्य दुई हजार डलर पुगिसकेको थियो । चारैजनाले टिकट किन्दा आठ हजार डलर तिर्नुपर्ने हुन्थ्यो । 

समूहका एक सदस्य डुब्राव्को फ्लेगरका अनुसार, पहिलोपटक हामी म्याच हेर्न कार चढेर गयौं । रुस–क्राइमिया सीमाको नियमबा बारेमा हामीलाई थाहा भएन । बेकारमा ६ दिन नाश भयो । त्यसपछि क्रोएसियाले खेल जित्दै जित्दै फाइनल
पुगेपछि टिकट लिन जाँदा यति महंगो पर्ने देखियो कि चारैजनाले मिलेर एउटा कार किन्न सकिने देखियो । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x