×

NMB BANK
NIC ASIA

प्रिन्सले जिते दोहोरो उपाधी

पुस २७, २०७५

NTC
Premier Steels

काठमाडौं–दुवई अन्तराष्ट्रिय जुनियर ब्याडमिन्टनका बिजेता प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा दोहोरा जित हात पार्दै उपाधी जितेका छन् । प्रिन्स यु–१९ र यु–१५ दुवै तर्फ बिजयी भएका हुन् । उनले फाईलनमा यु–१९ मा उच्च बरिएताका प्रफुल महर्जनलाई २१ । ८ र २१ । १० ले पराजित गर्दै उपाधी उचाले । यस्तै यु–१५ मा उनले म्यानमारका ज लिन थुलाई २१ । १५, १७ । २१, २१ । ९ ले पराजित गर्दै दोहोरो उपाधी उचाले ।

Muktinath Bank

नेपाल ब्याडमिन्टन संघको तत्वाधान तथा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला यु–१९ मा उच्च बरिएताकी जेशिका गुरुङ्गले रशिला महर्जनमाथी २४ । २२, २१ । १४ ले पाखा लगाउंदै उपाधी जितिन् । यस्तै उनले रशिला संग मिलेर यु–१९ गल्र्स जोडी तर्फ पनि उपाधी हात पारिन् । जेशिका र रशिलाको जोडीले शिमा राजबंशी र निता लम्साललाई २१ । १२, २१ । ३ ले पाखा लगाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहिद रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यु – १९ पुरुष  युगल तर्फको खेलमा म्यानमारका ज लिन थु र थु रिनको जोडीले प्रफुल महर्जन र रुकेश महर्जनको जोडी माथी १९ । २१, २१ । १८ र २१ । १७ को जित निकाल्दै उपाधी उचाले ।


Advertisment
Nabil box
Kumari

यु–१५ गल्र्स तर्फको खेलमा उच्च बरिएताकी रशिला महर्जनले स्मृती राईलाई २१ । ७, २१ । ३ ले पराजित गर्दै उपाधी हात पारिन् ।

Vianet communication

बिजयी शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।

बिजयी खेलाडीहरुलाई बिराटनगर नगरपालिकाका मेयर भिम पराजुली लगायतले पुरस्कार बितरण गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x