×

NMB BANK
NIC ASIA

भारत र पाकिस्तानबीच युद्ध चर्किने संकेत : पाकिस्तानले अस्पतालहरूलाई तयार हुन दियो निर्देशन

फागुन १०, २०७५

NTC
Premier Steels

काठमाडौं — भारतको जम्मु कश्मीरमा रहेको पुलवामा आक्रमणपछि भारतको सम्भावित जवाफी कारवाहीको आशंका गर्दै पाकिस्तानले युद्ध मोर्चामा तयारी शुरू गरेको छ । 

Muktinath Bank

पुलवामा आक्रमणमा जिम्मेवार रहेको आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मसूद अजहरले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई भारतको दबाबमा नझुक्न भएको बेलामा यो तयारी गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाकिस्तानले फरक फरक मोर्चामा युद्धको तयारी गरिएको बुझिएको छ । बलूचिस्तानस्थित सैन्य अड्डाले पाकिस्तान अधीनस्थ कश्मीरमा स्थानीय प्रशासनलाई नोटिस पठाएर छिमेकी मुलुक भारतसँग युद्धको तयारी गर्न भनेको दस्तावेज भारतीय सञ्चारमाध्यमले फेला पारेको छ । 


Advertisment
Nabil box
Kumari

क्वेटा क्यान्टोनमेन्टस्थित पाकिस्तानी सेनाको अड्डा क्वेटा लजिस्टक्स एरियाका तर्फबाट फेब्रुअरी २० मा जिलानी अस्पताललाई पठाइएको एक पत्रमा भारतसँग युद्धको स्थिति उत्पन्न भएमा चिकित्सकीय सहायताको प्रबन्ध मिलाउन भनिएको छ । 

Vianet communication

त्यसबाहेक निजी अस्पतालहरूलाई २५ प्रतिशत बेड आरक्षित गर्नुका साथै आवश्यक सुविधाहरूलाई मिलाएर राख्ने निर्देशन पनि दिइएको छ । 

बिहीवार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सेनाप्रमुख जनरल कमर जावेद बाजवासँग बैठक बसेर स्थितिको समीक्षा गरे । त्यसपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर सेनालाई सतर्क अवस्थामा राखिएको छ । 

पाकिस्तान अधीनस्थ कश्मीरमा नियन्त्रण रेखानजिकका गाउँलेहरूलाई सतर्क रहन भनिएको छ । पीओके सरकारले स्थानीय प्रशासनलाई चिट्ठी लेखेर सतर्क रहन भनेको हो । भारतीय सेनाका तर्फबाट सम्भावित कारवाहीको स्थितिमा मानिसहरूलाई एड्भाइजरी जारी गर्न निर्देश दिइएको छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x