×

NMB BANK
NIC ASIA

अराजक आन्दोलन

जन्ती बोकेको बसमा आगजनी, आगो लगाएको शंकामा तीन जना पक्राउ

फागुन ३०, २०७५

NTC
Premier Steels

कैलाली– कैलालीको गौरीगंगा नगरपालिकास्थित जंगलमा जन्ती बोकेको बसमा आगो लगाएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान करिव पौने ४ बजे बसमा आगजनी भएको हो ।

Muktinath Bank

गौरीगंगा नपा. ८ हसुलिया चोक र राजीपुर जंगलको बीचमा भजनी नपा १ बजारमा बिहे सकेर महेन्द्रनगरतर्फ फर्कदै गरेको म१ख ४४१ नम्बरको बसमा आगो लगाइएको हो । ८–९ जनाको समूहले सडकमा रुख  ढाली बाटो अवरोध गरेर बसमा आगजनी गरेका हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आज बन्द हो भन्ने थाहा छैन’ भनि जवर्जस्ती बसमा रहेका व्यक्तिहरुलाई झर्न लगाई उनीहरुले बसमा आगो लगाएका प्रत्यक्षदर्शीले बताए । यसैबीच, बसमा आगजनी गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कैलाली गोदावरी नपा ४ गोदावरी स्थित पहाडबाट तराईतर्फ जाँदै गरेका सवारी साधनहरू रोकेर जलाई दिन्छौ भन्ने तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

पक्राउ पर्नेमा जिल्ला कंचनपुर बेतकोट नपा. २ दैजी बस्ने बर्ष ३३ को कोषराज भट्ट, जिल्ला कंचनपुर भिमदत्त नपा ५ कटान बस्ने बर्ष २२ को शुशिल चन्द र जिल्ला डोटी बिपिनगर ७ बस्ने बर्ष १८ का धनबहादुर बम रहेको प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x