×

NMB BANK
NIC ASIA

छायाँ सरकार भन्दै कांग्रेसले बनायो २१ वटै मन्त्रालयको समन्वय समिति [सूचीसहित]

जेठ ६, २०७६

NTC
Premier Steels

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकारको रूपमा मन्त्रालयस्तरीय समन्वय समितिको गठन गरेको छ ।

Muktinath Bank

सोमवार नेपाली कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छायाँ सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेको कांग्रेस संसदीय दलको कार्यालयले बताएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयस्तरीय समन्वय समिति २१ वटा रहेका छन् । 


Advertisment
Nabil box
Kumari

हेर्नुहोस् सूची -

Vianet communication

१. उर्जा, जलस्रोत तथा सिंचाई :

संयोजक - ज्ञानेन्द्र बहादुर कार्की

सदस्यहरू - सत्यनारायण खनाल र ज्ञानकुमारी छन्त्याल

२. परराष्ट्र मन्त्रालय :

संयोजक - डा. नारायण खड्का

सदस्यहरू - डा. अमेरश कुमार सिंह र दिव्यमणी राजभण्डारी

३. अर्थ मन्त्रालय :

संयोजक - डा. मिनेन्द्र रिजाल, संयोजक

संयोजकहरू - मीना पाण्डे र विनोद कुमार चौधरी

४. गृह मन्त्रालय :

संयोजक -  दिलेन्द्रप्रसाद वडू

सदस्यहरू - रमेशजंग रायमाझी र महेन्द्र कुमारी लिम्बू

५. शहरी विकास मन्त्रालय :

संयोजक - उमाकान्त चौधरी

सदस्यहरू : मीनाक्षी झा र रामबहादुर विष्ट

६. युवा तथा खेलकूद मन्त्रालय :

संयोजक - किशोर सिंह राठौर

सदस्यहरू - रंगमति शाही र दुर्गा प्रसाद उपाध्याय

७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय :

संयोजक - मीनबहादुर विश्वकर्मा, संयोजक

सदस्यहरू - विन्दा देवी आले राना र कर्मा घले

८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय :

संयोजक - गगन कुमार थापा

सदस्यहरू - उमेश श्रेष्ठ र नमिता कुमारी चौधरी

९. खानेपानी मन्त्रालय :

संयोजक - सुजाता परियार

सदस्यहरू - मिना सुब्बा र नागेन्द्र कुमार राय

१०. स्वास्थ्य तथा जनसंख्या :

संयोजक - पार्वता डि.सी. चौधरी  

सदस्यहरू - सीताराम महतो र मोहन आचार्य

११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय:

संयोजक - देवेन्द्रराज कण्डेल

सदस्यहरू - प्रकाश स्नेही रसाइली र प्रमिला राई

१२. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

संयोजक - डा. डिला संग्रौला पन्त

सदस्य - प्रकाश पन्थ

१३. सञ्चार तथा सूचना प्रविधि :

संयोजक - बहादुर सिंह लामा

सदस्यहरू - सूर्यबहादुर केसी र विमला नेपाली

१४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण :

संयोजक - लक्ष्मी परियार

सदस्यहरू - प्रमोद कुमार यादव र स्मृति नारायण चौधरी

१५. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय:

संयोजक - अतहर कमाल मुसलमान

सदस्यहरू - तेजुलाल चौधरी र धन कुमारी खतिवडा

१६. कृषि तथा पशुपंक्षी मन्त्रालय:

संयोजक - पद्म नारायण चौधरी

सदस्यहरू - अनिता देवकोटा र सरवत आरा खानम हलुवाइनी

१७. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय :

संयोजक - उमा रेग्मी

सदस्यहरू - लालकाजी गुरुङ्ग र हिरा गुरुङ्ग

१८. रक्षा मन्त्रालय

संयोजक - भिसेनदास प्रधान

सदस्य - अभिषेक प्रताप शाह

१९. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय:

संयोजक - सञ्जय कुमार गौतम

सदस्यहरू - जीप छिरिङ लामा र देवप्रसाद तिमिल्सिना

२०. वन तथा वातावरण मन्त्रालय :

संयोजक - राजेन्द्र कुमार के.सी.

सदस्य - मुक्ता कुमारी यादव

२१. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय:

संयोजक - राधेश्याम अधिकारी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x