×

NMB BANK
NIC ASIA

झुण्डिरहेको मोबाइल चार्जरको पिन मुखमा राख्दा बालकको मृत्यु !

जेठ ७, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतको जहाँगीराबादमा साढे २ वर्षका एक बालकले मोबाइल चार्जरको पिन मुखमा हालेपछि उनको मृत्यु भएको छ । मोबाइल चार्जरको स्विच अन थियो र पिनमा करेन्ट आयो । त्यसैले बालकको ज्यान लियो । 

Muktinath Bank

ती बालकको नाम सहवर हो । मोबाइलको चार्जर मुखमा हाल्दा उसलाई झड्का लाग्यो । चार्जर प्लगमै थियो । परिवारका मानिसले उसलाई चिकित्सककहाँ लाँदै गर्दा बाटैमा उनको मृत्यु भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोबाइल र चार्जर विस्फोट हुने घटना चार्जिङ गरिरहेको बेलामा मोबाइल प्रयोग गर्दा बढी हुन्छ । 


Advertisment
Nabil box
Kumari

विशेषज्ञहरूले बताएअनुसार, चार्ज गर्दा मोबाइलको मदरबोर्डमा दबाब पर्छ । त्यसै क्रममा फोनमा कुरा गर्दा वा गेम खेल्दा मदरबोर्डमा अतिरिक्त दबाब पर्छ र ब्याट्री विस्फोट हुन्छ । चार्जरको स्थिति पनि यही हो । 

Vianet communication

कुनै स्मार्टफोनमा बग र मालवेयर पनि भेटिन्छन् । त्यसैले गर्दा मदरबोर्डमा अतिरिक्त दबाब परेर फुट्छ ।

सस्तो मोबाइलको मदरबोर्ड, चार्जर र अन्य पार्टहरू गुणस्तरीय हुँदैनन् । यिनले सही तरिकाले काम नगर्दा ब्याट्री र चार्जर विस्फोट हुने खतरा हुन्छ ।

मोबाइल चार्जरको तार काटिँदा वा चार्जर गुणस्तरहीन हुँदा करेन्ट लाग्न सक्छ ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x