×

NMB BANK
NIC ASIA

तपाईंको बस्ने तरिकाले खोल्छ व्यक्तित्वको रहस्य

जेठ १०, २०७६

NTC
Premier Steels

व्यक्तिको चालचलन, शरीरका केही अंग वा अनुहारबाट उसको स्वभाव र उससँग जोडिएका केही कुराका बारेमा जान्न सकिन्छ । 

Muktinath Bank

बस्ने तरिकाबाट पनि व्यक्तिको स्वभाव थाहा हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोडा फट्याएर बस्ने


Advertisment
Nabil box
Kumari


गोडा चाहिँ फट्ट्याउने व्यक्ति जिन्दगीमा अघि बढिरहन चाहने खालका हुन्छन् । जीवनमा आउने समस्यालाई बेवास्ता गरेमा ती समस्या आफैं हट्ने विश्वास उनीहरू गर्छन् । 

Vianet communication

यसरी बस्ने मानिसले आफ्ना समस्याहरू अर्कामाथि थोपर्ने कोशिश गर्छन् । उनीहरू समस्याबाट बच्न हरसम्भव प्रयास गर्छन् । उनीहरू आफ्नो सोच अरूमाथि थोपर्न खोज्छन् । 

गोडा बंग्याएर बस्ने


सबै कुरा आफैं पाइन्छ भन्ने सोच राख्छन् । आफूले चाहेको सबै कुरा सयमक्रममा पाइन्छ भन्छन् उनीहरू । त्यसैले गर्दा उनीहरू केही कुरामा पनि हतार गर्दैनन् । तर यस्ता व्यक्तिहरू बढी नै जिद्दी हुन्छन् । 

गोडा खप्ट्याएर बस्ने


एउटा गोडा अर्कोमा खप्ट्याएर बस्ने मान्छे खुला र लापरवाह किसिमका हुन्छन् । उनीहरू नयाँ नयाँ विचार ल्याउँछन् । भावनात्मक रूपमा उनीहरू कमजोर हुन्छन् । उनीहरू सकारात्मक सोच राख्छन् । यस्ता मानिस सिर्जनात्मक हुन्छन् । जिन्दगीको आनन्द उठाउन उनीहरू चाहन्छन् र घुम्नवर्न उनीहरूलाई खुबै मज्जा लाग्छ । 

घुँडा र गोडालाई सीधा पारेर बस्ने


घुँडा र गोडालाई सीधा जोडेर बस्ने मानिस समयमा चल्न खोज्छन् । उनीहरू आफ्ना भावना अरूका अगाडि व्यक्त गर्न सक्दैनन् र यसैकारण समस्यामा पनि परिरहेका हुन्छन् । त्यसैले गर्दा उनीहरू घरिघरि रिसाउँछन् ।

पाइताला भित्र पारेर बस्ने

पाइतालालाई भित्रपट्टि पारेर बस्ने मानिस आराम खोजिरहन्छन् । यस्ता मानिस प्रायः एक्लै बस्न मन पराउँछन् । उनीहरू आफ्नो वरपरका सबै कुरा पर्फेक्ट चाहन्छन् र यसका लागि कोशिश पनि गर्छन् र सफल हुन्छन् । कुनै निर्णय लिनुअघि उनीहरू सयचोटि सोच्छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x