×

NMB BANK
NIC ASIA

विश्वकप : एउटा टिकटको मूल्य ६० हजार !

जेठ ३२, २०७६

NTC
Premier Steels

एजेन्सी- १२ औं संस्करणको क्रिकेट विश्वकप इंग्ल्याण्डमा जारी छ । यसैबीच भारत र पाकिस्तानको खेल म्यानचेस्टरको वल्ड ट्रेफर्डको मैदानमा खेलाइनेछ । 

Muktinath Bank

यी दुई छिमेकी देश भएपनि क्रिकेटमा 'चिर शत्रु'को रूपमा लिइन्छ । त्यसैले यी दुईको भिडन्त रोमाञ्चक नै हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारत र पाकिस्तानबीचको खेलका लागि टिकटको चरम अभाव भयो । त्यहाँ टिकटको कालोबजारी पनि भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

भारतीय सञ्चारमाध्यमहरूका अनुसार एउटा टिकटको मूल्य ६० हजार भारुसम्ममा किनबेच भइरहेको छ ।

Vianet communication

२० हजार दर्शकको क्षमता रहेको वल्ड ट्रैफर्ड रंगशालामा हुने म्याचका लागि टिकट खुलेको केही घण्टामै सबै बिकेको थियो । 

शुरूमा टिकट किन्नेहरूले अहिले भारी नाफा कमाइरहेका छन् । शुरूमा टिकट किन्नेहरूले अहिले महंगोमा बेच्न थालेका छन् । 

केही टिकटलाई वेबसाइट वियागोगो डट कमले पुन: बेचेको छ । वियागोगोका अनुसार उनीहरूसँग पुन: बिक्रीका लागि ४८० वटा टिकट थियो र त्यसमा ब्राउन्ज, गोल्ड, प्लेटिनम र सिल्वर क्याटगोरीका थिए । 

वेबसाइटका अनुसार ब्राउन्ज र सिल्वर क्याटगोरीका टिकट सबै बिकिसके । तिनीहरूको मूल्य १७ हजारदेखि २७ हजारसम्मका थिए । तर वेबसाइट आफूहरूले उक्त टिकट कतिमा किनेको भने खुलाएको छैन । 

शुक्रवारसम्म ५८ गोल्ड र ५१ प्लेटिनम क्याटगोरीका टिकट उपलब्ध थिए, जसको मूल्य ४७ हजार भारुदेखि ६२ हजार भारुसम्म राखिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x