स्मार्ट लाइसेन्स छाप्न केही दिनभित्रै मास प्रिन्टर आउने

असार २८, २०७६

    काठमाडौं–साढे नौ लाखभन्दा बढी ‘स्मार्ट चालक अनुमतिपत्र’ छाप्न बाँकी हुँदा सरकारले छिट्टै मास प्रिन्टर आउने जनाएको छ । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत खरीद गर्न लागेको पिन्टर पाँच दिनभित्र आउने यातायात व्यवस्था विभागले जनाएको छ । 

    मास पिन्टर आएको झण्डै एक महीनापछि त्यसले नियमित काम शुरु गर्ने विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । 
 


ADVERTISEMENT

असार २८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस