×

NMB BANK
NIC ASIA

पत्नीको हत्या गरी फरार २ सहित ५ जना पक्राउ

असोज ९, २०७६

NTC
Premier Steels

लहान – पत्नीको हत्या गरी फरार रहेका २ जनासहित विभिन्न मुद्दामा फरार रहेका ५ जनालाई बिहीवार एकैदिन सिरहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

Muktinath Bank

कर्तव्य ज्यान मुद्दामा फरार २ र डाँका मुद्दामा फरार ३ गरी ५ जनालाई पक्राउ गरी प्रहरीले बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्नीलाई कुटपिट गरी हत्या गरेर फरार रहेको आरोपमा प्रहरीले सिरहाको सुखिपुर नगरपालिका–७ घर भई हाल गोलबजार नगरपालिका–६ मा डेरा गरी बस्ने २३ वर्षीय मन्जु रायको पति राजेश पासवान भन्ने मो. इलियास मियाँलाई पक्राउ गरिएको छ ।


Advertisment
Nabil box
Kumari

इलाका प्रहरी गोलबजारबाट खटिएको टोलीले मियाँलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए ।

Vianet communication

पत्नीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार रहेका सिरहाको कल्याणपुर नगरपालिका–४ घर भई हाल कर्जन्हा नगरपालिका–२ मा बस्ने थारु भन्ने अक्षयकुमार यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

विक्रम संवत् २०७० कात्तिक ९ गते कर्जन्हा नगरपालिका–४ भेडवा खोलामा २५ वर्षीया गीतादेवी यादवलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार रहेका अक्षयलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

सिरहाको मिर्चैया नगरपालिका–६ स्थित अनिल साहको लोटस कलरल्याब तथा मोबाइल पसलको ढोका फुटाएर नगद १ लाख २२ हजार रुपैयाँ, ल्यापटप १ थान, क्यामरा १ थान, भिभो कम्पनीको ६ थान मोबाइल लगायत सामान लुटपाट गरी फरार रहेका सप्तरीको सुरुंगा नगरपालिका–२ घर भई हाल सिरहाको मिर्चैया नगरपालिका–५ निवासी २१ वर्षीय कैलाश मगर, सुखीपुर नगरपालिका–१ निवासी २२ वर्षीय अरविन्द चौधरी र मिर्चैया नगरपालिका–५ निवासी २० वर्षीय  फेन्टा भन्ने धिरज यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । 

पक्राउ परेका तीनै जनामाथि डाँका मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थपका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x