माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
काठमाडौं – चिनियाँ राष्ट्रपति शी चिनफिङ राजकीय भोजको आतिथ्य पूरा गरेर शनिबार राति १०:३० बजे होटल सोल्टीको विशिष्ट शयनकक्षमा पुगिसकेका थिए ।
भ्रमणको थकान र कार्यतालिकाको चटारो भए पनि राष्ट्रपतिले आफ्ना शिष्टाचार महापालमार्फत नेपाल–नेपालीलाई मध्यरातमै सन्देश पठाउन चाहे ।
राष्ट्रपति शीसँगै आएका चिनियाँ विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल होङ लीले त्यो सन्देश बोकेर आएका थिए, नेपाली समकक्षीछेउ । परराष्ट्रका प्रमुख शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारीलाई नजिकै बोलाएर लीले भने, ‘नेपाल र नेपाली जनताले आफूमाथि देखाएको सद्भाव र आतिथ्यले आफू आल्हादित भएको महामहिम राष्ट्रपति शीको सन्देश छ । एयरपोर्ट, बाटोमा सबैतिर फूलका गुच्छाले गरिएको स्वागत र सद्भावले म प्रफुल्लित बनेको छु । नेपाल र नेपालीको यस्तो आतिथ्य मेरा लागि ऐतिहासिक छ ।’
यति मात्रै होइन, यो आतिथ्य र हार्दिकताको सन्देशलाई चिनियाँ जनतामाझ पुर्याउन राष्ट्रपति शीले काठमाडौं आएका सम्पूर्ण चिनियाँ सञ्चारकर्मीलाई समेत आग्रह गरेका थिए । राष्ट्रपतिको यो सन्देश चीनमा शनिबार राति नै चिनियाँ मिडियाहरूमार्फत पुगिसकेको थियो । ‘यो अनुभूति मात्रै गर्ने कुरा हो,’ राष्ट्रपति शीले पठाएको सन्देशबारे सूचना पाइसकेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘राष्ट्रपति शीको सफलता एवं ऐतिहासिक भ्रमणप्रति सम्पूर्ण नेपाल र नेपालीसमेत आनन्दित बनेका छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...