×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रियस्तरको कासाङ्गा च्यालेन्ज प्रतियोगिता कात्तिक ८ देखि

कात्तिक ६, २०७६

NTC
फाइल तस्वीर
Premier Steels

पोखरा –पोखरामा अन्तर्राष्ट्रियस्तरको ‘द कासाङ्गा’ च्यालेन्ज आयोजना हुने भएको छ । नेपाल एशोसिएशन अफ र्‍याफटिङ एजेन्सी (नारा)गण्डकी प्रदेश पोखराको आयोजनामा यही कात्तिक ८ र ९ गते प्रतियोगिता गर्न लागिएको नारा गण्डकीका अध्यक्ष वीरेन्द्र लामाले बताए।

Muktinath Bank

पुरुष र महिला गरी दुई विधामा हुने प्रतियोगिताअन्तर्गत पोखराको हल्लनचोकदेखि याम्दी दोभानसम्म साढे सात किमि साइक्लिङ, याम्दी दोभानदेखि मर्दीखोला दोभानसम्मको साढे छ किमि दूरीमा दौड तथा मर्दी खोला दोभानदेखि याम्दी दोभानसम्म आठ किमि दूरीमा रिभर रेस कायाकिङ गरिनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगितामा प्रथम पुरस्कार रु एक लाख, द्धितीय रु ५० हजार र तेस्रो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्ने नाराका निर्वतमान अध्यक्ष निमबहादुर मगरले जानकारी दिनुभयो । साइक्लिङ र रनिङ दुवै विधामा प्रथम, द्धितीय र तृतीयले रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।


Advertisment
Nabil box
Kumari

प्रतियोगितामा नेपालसहित क्यानडा, भारत, अष्ट्रेलिया, बेलायत, अर्जेन्टिना, अष्ट्रिया, फ्रान्स, जर्मनी, स्वीट्जरल्याण्ड, न्यूजील्याण्ड, जापानका गरी करीब २०० प्रतिष्पर्धीको सहभागिता रहने आयोजकले जनाएको छ । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x