×

NMB BANK
NIC ASIA

फेवा संरक्षणका लागि नगद सहयोग

कात्तिक ६, २०७६

NTC
फाइल फोटो
Premier Steels

पोखरा – पश्चिमाञ्चल होटल संघ पोखराले फेवा तालको संरक्षणका लागि उपल्लो तटीय क्षेत्रलाई लक्षित गरी गठित फेवा वाटरसेड इकोसिस्टम म्यानेजमेन्ट बोर्डलाई बुधवार १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

Muktinath Bank

पोखराको लेकसाइडमा आयोजित बोर्डको बैठकमा संघका अध्यक्ष विकल तुलाचनले बोर्डका संयोजक पुण्यप्रसाद पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा संघका अध्यक्ष तुलाचनलले वातावरण संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संघले विगतमा पनि विभिन्न काम र गतिविधि सञ्चालन गर्नुका साथै आर्थिक सहयोगसमेत गरेको बताए ।


Advertisment
Nabil box
Kumari

यसअघि पनि संघले २ पटक गरेर २ लाख १ हजार १११ रुपैयाँ ताल संरक्षणका लागि बोर्डलाई प्रदान गरिसकेको छ । उपल्लो तटीय क्षेत्रको संरक्षण भए फेवा तालको संरक्षणमा ठूलो टेवा पुग्ने सोचका साथ ३ वर्षअघि बोर्डको स्थापना गरिएको हो ।

Vianet communication

कार्यक्रममा बोर्डका संयोजक पौडेलले हालसम्म सो संस्थामार्फत भएका संरक्षणका काम सम्बन्धमा जानकारी दिँदै डब्लु डब्लु एफ – हरियो वन र पोखरा महानगरपालिका तथा स्थानीय एवं सरोकारवालासँगको सहकार्यमा संरक्षणका काम भइरहेको बताए ।

उनका अनुसार उपल्लो तटीय क्षेत्रमा अघिल्लो वर्ष मात्र लगभग २१ लाख रुपैयाँको लागतमा संरक्षणका काम गरिएको थियो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा यो आर्थिक वर्षमा काम गर्ने गरी फेवा तालको मुहानको रुपमा रहेका खोलामा ५ वटा ‘चेक ड्याम’ निर्माण गर्ने योजना रहेको उनले बताए ।

योजनाका लागि ३४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले यस वर्ष जलकुम्भी झार तालबाट हटाउने योजनालाई प्राथमिकता दिइने बताए । उपल्लो तटीय क्षेत्रमा घरवास सञ्चालन, अम्रिसो, कफिलगायत आयआर्जनसँग सम्बन्धित खेतीसँगै संरक्षणका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x