×

NMB BANK
NIC ASIA

कोरोना प्रभाव : ५ मिनेटमा ६.५ लाख करोड रुपैयाँ स्वाहा

फागुन १६, २०७६

NTC
Premier Steels

चीनको वुहानबाट शुरू भएको कोविड–१९ भनिने कोरोनाभाइरसले संसारभरि मान्छे मारिरहेको छ अनि शेयर बजार पनि ध्वस्त पारिरहेको छ । 

Muktinath Bank

सन् २००८ को आर्थिक मन्दीपछि पहिलोपटक अमेरिकाको डाउ जोन्समा एक हप्तामा निकै गिरावट आयो । संसारभरिका बजारमा अहिले दबाबको स्थिति छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतको शेयर बजार बीएसईमा पनि हंगामा मच्चिएको छ । जम्मा पाँच मिनेटमा लगानीकर्ताहरूको लगभग साढे ६ लाख करोड रुपैयाँ स्वाहा भएको छ । 


Advertisment
Nabil box
Kumari

कोरोनाका कारण विश्व अर्थतन्त्रमा थप कहर आउने र त्यसको असर लामो समयसम्म देखिने लगानीकर्ताहरूको आशंका छ । कमर्स यान्ड इन्डस्ट्री समूह पीएचडीसीसीआईका अनुसार, कोरोनाका कारण विश्वको आर्थिक वृद्धि ०.३ प्रतिशतसम्म घट्न सक्छ । अर्थात् लगभग २३० अर्ब डलरको नोक्सानी हुन सक्छ । 

Vianet communication

कोरोनाले गर्दा चीनको आपूर्तिमा बाधा आउने अनि चीनबाट आयात गर्ने देशको अर्थतन्त्रमा पनि असर पर्ने उक्त समूहले बताएको छ । 

अहिलेसम्म कोरोनाबाट संसारभरि २८ सय ५८ मानिसको मृत्यु भइसकेको छ भने ८३ हजार ३७९ जना संक्रमित भएका छन् । चीनबाहिर दक्षिण कोरिया, इरान र इटलीमा कोरोनाको प्रकोप बढी देखिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x