×

NMB BANK
NIC ASIA

सार्क राष्ट्रबीच हुन लागेको भिडियो कन्फरेन्सको प्रचार गर्दै भारतीय दूतावास

चैत २, २०७६

NTC
Premier Steels

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना संक्रमणसँग जुध्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा आबद्ध राष्ट्रका कार्यकारी प्रमुखबीच भिडियो कन्फरेन्स गर्ने आह्वान गरेपछि भारत त्यसको तयारीमा लागेको छ ।

Muktinath Bank

आइतवार साँझ नेपाली समयअनुसार ५ बजेर १५ मिनेट जाँदा गर्ने भनिएको भिडियो कन्फरेन्सको प्रचार गर्दै नेपालस्थित भारतीय दूतावासले आधिकारिक ट्वीटर ह्याण्डलमा त्यसबारे जानकारी दिन तस्वीर पोस्ट गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा सार्कको विकल्पमा बिमस्टेकलाई अघि बढाउन खोजेको मोदी सरकारले सार्क राष्ट्रहरूबीच भिडियो कन्फरेन्स गर्ने प्रस्ताव गरेको हो । मोदीको उक्त प्रस्ताव आएपछि सार्कका सबै राष्ट्रहरूले त्यसमा आफू सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।


Advertisment
Nabil box
Kumari

२०१६ को नोभेम्बरमा हुनुपर्ने सार्कको १९ औं शिखर सम्मेलन भारत-पाकिस्तानबीच देखिएको सैन्य तनावका कारण रोकिएको थियो । त्यतिबेला पाकिस्तानमा हुने तय गरिएको सम्मेलनमा भारतले आफू सहभागी हुन नसक्ने बताएपछि रोकिएको थियो ।

Vianet communication

त्यतिबेला रोकिएको शिखर सम्मेलन अहिलेसम्म हुन सकेको छैन । पछिल्लो समयमा भारतले सार्कका बारेमा चासो देखाउनुलाई अर्थपूर्ण मानिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x