×

NMB BANK
NIC ASIA

‘बिहे पछि गरौंला, अहिले बिरामीको उपचार गर्छु’– डाक्टरले देखाइन् निःस्वार्थ भाव

चैत २०, २०७६

NTC
Premier Steels

भारतको केरलामा बस्ने सर्जन डा शिफा मोहम्मदको विवाह दुबईमा बस्ने एक व्यापारीसँग यही आइतवार हुनुपर्ने थियो । 

Muktinath Bank

तर देशमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि बिहे गर्नुको साटो उनी सुरक्षा वस्त्र लगाएर कोरोनाका रोगीहरूको उपचारमा खटिएकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहे हुनुपर्ने दिन डा मोहम्मद कन्नुरमा रहेको परियारम अस्पतालको आइसोलेसन वार्डमा व्यस्त थिइन् । दुलहीले लगाउने जरीवाला वस्त्रको साटो उनी व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाएर बसेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

‘बिहे त पछि गर्दा पनि हुन्छ, तर आइसोलेसन वार्डमा बाँच्नका लागि संघर्ष गरिरहेका मेरा बिरामीहरूलाई अलपत्र छोड्न मिल्दैन,’ उनले दुलाहा र आफ्ना मातापितालाई बताइन् । उनीहरूले डा शिफाको निर्णय माने । 

Vianet communication

‘प्रत्येक युवतीको जीवनमा विवाह महत्त्वपूर्ण घटना हो । तर मेरी छोरीले व्यक्तिगत चाहनालाई पछि सार्दै सामाजिक जिम्मेवारी र व्यावसायिक प्रतिबद्धता देखाएकी छन् । उनले बिहे सारौं भन्दा हामीले सजिलै मान्यौं,’ पिता मुक्कम मोहम्मदले भने । 

‘हामीले दुलाहा अनुस मोहम्म्दलाई यो कुरा भन्दा उनले पनि सजिलै माने । म सामाजिक कार्यकर्ता हुँ र मेरी पत्नी शिक्षिका हुन् । मेरा दुवै छोरीले हामीमा रहेको सामाजिक भावनालाई अपनाएका छन्,’ उनले थपे । 

उनकी जेठी छोरी पनि चिकित्सक हुन् र अहिले कोझिक्कोडे अस्पतालमा खटिएकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x