×

NMB BANK
NIC ASIA

कोरोनालाई जितेका चिकित्सक भन्छन्– आइसोलेसन र उपचारले ठीक पार्छ

चैत २४, २०७६

NTC
Premier Steels

कोरोनाभाइरसलाई जितेका भारतीय चिकित्सक विबुद्ध पी सिंहले भाइरस उपचारबाट ठीक हुने बताएका छन् । 

Muktinath Bank

उनी आफैं भाइरस संक्रमित बने तर अन्ततोगत्वा यसलाई हराए । उनी फ्रान्समा संक्रमित भएका हुन् । उनले समझदारी देखाउँदै आइसोलेसनमा बसेर यसलाई फैलिनबाट रोके ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोर्टिस एस्कर्ट्स हार्ट इन्स्टिच्युटमा कार्यरत डा सिंह फेब्रुअरीमा पेरिस गएका थिए । त्यहाँ कोरोनाभाइरस चर्किएपछि उनी भारत फर्किए । विमानस्थलमा थर्मल स्क्रीनिङ त भयो तर कुनै लक्षण देखिएन । 
उनी घर आए अनि सेल्फ आइसोलेसनमा बसे । 


Advertisment
Nabil box
Kumari

उनी भन्छन्, ‘म कोठामा थुनिएर बसें । परिवारका सदस्यलाई ६ फीटको दूरीमा राख्थें । परिवारलाई मैले राम्ररी हात धुने विधि सिकाएँ ।’

Vianet communication

पेरिसबाट फर्केको तीन दिनमा उनको घाँटी दुख्न थाल्यो र तितो हुन थाल्यो । अनि उनलाई ज्वरो पनि आयो । ती सबै कोरोनाका लक्षण थिए । उनले स्वास्थ्य परीक्षण गराउँदा कोरोना नै देखियो । 

त्यसपछि उनलाई सफदरजंग अस्पतालमा भर्ना गरियो । त्यहाँको उनको राम्रो रेखदेख भयो । परिवारका सदस्यको स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ आयो । 

यस्तो बेलामा सामाजिक सञ्जालमा आएका कुरालाई पत्याउन नहुने डा सिंह बताउँछन् । ८० देखि ८५ प्रतिशत रोगीमा यसको लक्षण निकै कम हुन्छ र उनीहरू आफैं ठीक हुन्छन् । जम्मा १५ प्रतिशतलाई उपचार आवश्यक हुन्छ । ५ प्रतिशतलाई मात्र सघन उपचार चाहिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x