×

NIC ASIA

अन्तरसरकारी वित्त परिषदको बैठक सम्पन्न, सार्वजनिक खरिद ऐन संशोधन गरिँदै

बैशाख २३, २०७७

Prabhu Bank
NTC
Premier Steels

अन्तरसरकारी वित्त परिषदको पाँचौ बैठक सम्पन्न भएको छ । संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडासहित सातै प्रदेशका अर्थमन्त्रीहरुको बैठक बसेको कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले बताए ।

Muktinath Bank

‘कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असर बारे छलफल भएको हो,’ ज्वालाले भने, ‘भाइरसबाट परेको आर्थिक समस्या र समाधानका लागि बजेटका सम्बन्धमा छलफल भएको हो । कोभिडलाई मध्यनजर गरेर बजेट ल्याउनुपर्ने छ । अर्थतन्त्रमा असर पारेको, स्वास्थ्य क्षेत्रमा प्रदेश र जिल्ला अस्पताललाई पर्याप्त मात्रामा सशर्त छुटयाउनु पर्ने विषयमा कुराकानी भएको हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता दिने, रोजगार विशेष कार्यक्रम ल्याउनु पर्ने सुझाव दिएको बताए । ‘विशेष अनुदानको बजेट कर्णाली, सुदुरपश्चिम र दुइ नम्बरमा धेरै बजेट दिनुपर्ने माग गरेका छौं,’ उनले भने ।’


Advertisment
Nabil box
Kumari

मन्त्री ज्वालाले विकासको बाधकको रुपमा रहेको सार्वजनिक खरिद ऐन संशोधन गर्ने तयारी अघि बढेको कुरा अर्थमन्त्री डा. खतिवडाले बताएको जानकारी दिए । बजेटमा कर्णालीलाई प्राथमिकता दिने बचन दिएको उनको भनाई थियो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x