×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेश सभामा अधिवेशनको तयारी तीव्र, सांसदको स्वाव जाँच गरिंदै

बैशाख ३०, २०७७

NTC
Premier Steels

देशकै सब}भन्दा सानो संसद कर्णाली प्रदेश सभामा कोरोना कोभिड १९ बाट जोगिदैं बजेट अधिवेशन सञ्चालन गर्ने तयारीमा तीव्रता आएको छ ।

Muktinath Bank

कर्णाली प्रदेश सरकारले जेठ ११ गतेका लागि बैठकको आव्हान गर्न कर्णाली प्रदेश सरकारले प्रदेश प्रमुख गोविन्द कलौनीलाई सिफारिस गरेपनि हालसम्म प्रदेश सभामा उक्त पत्र भने आइपुगेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सभाका सचिव जीवराम बुढाथोकीका अनुसार प्रदेश सभाले तीन चरणमा बैठक सञ्चालनको तयारी सुरु गरेको हो । पहिलो चरणमा सचिवालयले प्रदेश सभा सदस्यहरूका लागि बस्ने कुर्सीको व्यवस्थापन गर्ने भएको छ । चालिस सदस्यीय प्रदेश सभामा हाल दर्शक दिर्घा पनि छुट्याइएको छ तर अब सामाजिक दुरी कायम गर्न कै लागि भएपनि उक्त दर्शक दिर्घा हटाउने तयारी सुरु भएको सचिव बुढाथोकीको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

‘प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारी, कोरोना नियन्त्रणसँग सम्वन्धित डाक्टरहरूसँग व्यापक छलफल गरेका छौं । बैठक व्यवस्थापन गर्ने भन्ने बारेमा आवश्यक निर्णय भएको छ,’ सभामुख राजबहादुर शाहीले भने, ‘सामाजिक दुरी कायम हुने गरी कुर्सीहरू मिलान गर्ने, दर्शक दिर्घामा पनि माननीयका लागि फिक्स कुर्सी राख्ने व्यवस्था गर्ने भएका छौं ।’

Vianet communication

अहिले प्रदेश सभा सचिवालयले बैठकमा आउने सबैकालागि आचारसंहिता निर्माण गरिरहेको बताउँदै जेठ सात गते अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको सभामुख शाहीको भनाइ छ ।

उनका अनुसार ४० जना प्रदेश सभा सदस्यहरू, सचिवालयका कर्मचारीहरू, मर्यादापालकहरू, मन्त्रीका ड्राइभर तथा पिएसओ तथा केहि पत्रकारको थ्रोव स्वाव जाँच गर्ने र अनिमात्र बैठक कक्षमा प्रवेश गर्न दिइने गरी तयारी अघि बढेको हो । नौ गतेसम्म सबै तयारी पुरा भइसक्ने सभामुख शाहीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x