×

NMB BANK
NIC ASIA

राजापुरमा कोरोना अस्पताल बनाउन माग

जेठ ६, २०७७

NTC
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels

बर्दियाको राजापुर नगरपालिकामा कोरोना अस्पताल बनाउन माग गर्दै राजापुरवासीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश  ५ का मुख्यमन्त्रीलाई आज ज्ञापनपत्र बुझाएका छन्।

Muktinath Bank

कोरोना संक्रमण बढिरहेकाले सुविधासम्पन्न अस्पताल आवश्यक रहेको जनाउँदै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेमार्फत मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाइएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजापुर –५ स्थित किसान माविको क्वारेन्टिनमा रहेकी ११ वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि लैजाने क्रममा असुविधा भएको भन्दै अस्पताल बनाउन माग गरिएको हो। उद्योग वाणिज्य संघका अध्यक्ष


Advertisment
Nabil box
Kumari

कृष्णकुमार रेग्मीको नेतृत्वमा गएको टोलीले तत्काल राजापुरमा आइसोलेशनसहितको अस्पताल बनाउन माग गरेको हो।

Vianet communication

स्थानीयवासीले प्रदेशसभाका सदस्य दीपेश थारु र  नगरप्रमुख शिवप्रसाद चौधरीको ध्यानाकर्षणसमेत गराएका छन्।  कोरोना संक्रमित बालिकालाई उपचारका लागि दाङको अस्पतालमा भर्ना गराउन समस्या भएको घटना स्मरण गर्दै स्थानीय अगुवाले अबका दिनमा यस्तो समस्या नहोस् भन्नाका लागि राजापुरमै अस्पताल निर्माण गर्न आवश्यक रहेको जनाई  जिल्ला प्रशासन कार्यालयमार्फत मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएका हुन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x