×

NMB BANK
NIC ASIA

कोरोनालाई जित्नेको संख्या बढ्दै

जेठ १२, २०७७

NTC
Premier Steels

प्रदेश ५ मा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ । तर अर्को खुसीको खबर, कोरोना युद्धलाई जितेर घर फर्किनेको सङ्ख्या पनि बढिरहेको छ ।

Muktinath Bank

नेपालगञ्जमा २१ जनाले कोरोनो जितेर हर्षोल्लास मनाउँदै घर फर्किएको भोलिपल्ट शनिबार साँझ बुटवलको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना सङ्क्रमित निको भएर घर फर्किए । यसअघि पनि यही अस्पतालबाट एकजना युवा निको भएर घर जानुभएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सङ्क्रमित बढिरहेको यो प्रदेशमा मुक्त भएर फर्किनेहरू बढेपछि मुख्यमन्त्री शङ्कर पोखरेलले सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै उहाँहरूलाई बधाइ दिनुभएको छ । २७० भन्दा धेरै सङ्क्रमित यो प्रदेशमा कोरोना युद्ध जित्नेको सङ्ख्या ३२ पुगेको छ भने ज्यान गुमाउनेको सङ्ख्या दुई रहेको छ ।


Advertisment
Nabil box
Kumari

बढ्दै छ मनोबल
शुक्रबार रूपन्देहीमा एकैपटक आठजनामा कोरोना सङ्क्रमण भएको समाचारले चिन्तित बनेका जिल्लावासी शनिबार साँझ एकैपटक १० जना कोरोना सङ्क्रमित बिरामी निको भएर घर फर्किएपछि खुसी भएका छन् ।

Vianet communication

 बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारत १० जना कोरोना सङ्क्रमित बिरामी उपचारपछि निको भएर घर फर्किएपछि सबैमा मनोबल बढेको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि दुई हप्ताअघि कोरोना अस्पतालको एकान्तवासमा भर्ना भएका बिरामी निको भएर शनिबार घर फर्किएका हुन् । निको भएर घर फर्किने सबै कपिलवस्तु जिल्लाका भएको अस्पतालले जनाएको छ ।

दुई हप्ताको उपचारपछि दुईपटक गरिएको परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरी बिदाइ गरिएको बुुटवल कोरोना विशेष (अस्थायी) अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुुदर्शन थापाले जानकारी दिनुभयो । यसअघि रूपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा पनि कोरोनालाई जितेर घर गइसकेका छन् । धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा रूपन्देही र कपिलवस्तुका गरी ३६ जना कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x