×

NMB BANK
NIC ASIA

नेकपा स्थायी कमिटी बैठकमा कहिले सोफा, कहिले कुर्ची !

असार १२, २०७७

NTC
Premier Steels

बालुवाटारमा चलिरहेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको पाचौं बैठकमा शीर्ष नेताहरू कहिले सोफामा बसेका देखिन्छन् भने कहिले कुर्चीमा ।

Muktinath Bank

को कहाँ बस्ने भन्नेमै शीर्ष नेताहरूमा विवाद देखिएको हो । करीब २ तिहाइ मतसहित सत्तासीन रहेको नेकपामा कुर्ची र सोफाको पनि खेल चल्न सक्छ भनेर जो कोहीले झ्याप्प सोच्न सक्दैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवारदेखि शुरू भएको पाचौं स्थायी कमिटी बैठकको पहिलो दिन शीर्ष नेताहरूलाई सोफाको व्यवस्था गरिएको थियो भने अन्यलाई कुर्चीको व्यवस्था थियो ।


Advertisment
Nabil box
Kumari

Vianet communication

पहिलो दिन अघिल्लो पंक्तिमा लहरै सचिवालयका नेताहरू सोफामा बसेका थिए ।

तर शुक्रवारको दोस्रो बैठकमा भने सोफाहरू हटाइयो । प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य भीम रावलले विरोध गरेपछि सोफा हटाउन लगाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । त्यसपछि अघिल्लो पंक्तिमा कुर्चीहरू ल्याएर राखियो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली शुक्रवारको बैठकमा अनुपस्थित भएपछि उनको कुर्ची खाली देखिएको थियो ।

यसअघि पनि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बस्ने पोजिसन विवादमा आउने गरेको थियो ।

पार्टी एकीकरणपछिका धेरै बैठकहरूमा ओली सबैभन्दा अगाडी मुख्य सोफा या कुर्चीमा बस्थे भने प्रचण्ड अन्य सचिवालय सदस्यहरूसँगै साइडमा राखिएको सोफामा बस्थे ।

त्यसपछि प्रचण्डले आफू अपमानित भएको महशुस गरे । अनि गत मङ्सिर ५ गते अध्यक्षद्वयबीच कार्यविभाजन भएपछि प्रचण्डको कुर्ची पनि ओलीको कुर्चीसँगै राखियो ।

कोरोना महामारीपछि सामाजिक दूरी कायम गर्नुपर्ने भन्दै अध्यक्ष ओलीसँगै राखिने गरेको प्रचण्डको आसन पुनः हटाइयो ।

गत वैशाखमा भएका सचिवालय बैठकहरूमा अध्यक्ष प्रचण्डको कुर्ची र टेबल दूरीसहित ओलीकै आसनसँगै राखिन थालेको थियो ।

नेकपामा नेताहरू बस्ने पोजिसन नै विवादमा पर्दै आइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x