पहिरोले पुरियो ट्रक

बेनी–मालढुङ्गा सडकखण्डको वारी बेनीमा माथिबाट आएको पहिरोमा फसेको मालवाहक ट्रक । सोमबार रातिदेखिको अविरल वर्षाका कारण बेनी–मालढुंगा, बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । तस्वीर : धु्रबसागर शर्मा/रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्