यस्तो छ देवेन्द्रको नयाँ गीत 'मुसुक्क हास' [हेर्नुहोस् भिडियो]

देवेन्द्र बब्लुको नयाँ गीत 'मुसुक्क हास'  सार्वजनिक भएको छ । 

बब्लुकै शब्द रचना तथा संगीतमा रहेको सो गीतमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । 


Advertisement

श्यामश्वेत रसाइलीले गीतलाई एरेन्ज गरेका छन् ।

प्रेमिल गीतको भिडियोमा देबेन्द्रलाई रोशनी कार्कीले साथ दिएकी छिन् । 


Advertisement

गीतको भीडियोलाई बब्लु आफैंले निर्देशन गरेका छन् ।

यसअघि बब्लुको 'एक्लै जान सक्छौ र' लगायतकाे गीत  निकै रुचाइएका छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्