अयोध्यामा राम मन्दिर भूमिपूजनको बेलामा आतंकवादी आक्रमणको आशंका, प्रहरी सतर्क

अयोध्यामा श्रीराम मन्दिर भूमिपूजन समारोहमा आतंकवादी आक्रमण हुनसक्ने भन्दै अलर्ट जारी गरिएपछि भारतीय प्रहरीले अतिरिक्त सतर्कता अपनाइरहेको छ । 

नेपालबाट भारतमा आतंकवादीहरू पस्न सक्ने भन्दै सीमामा प्रहरीको तैनाथी र गश्ती बढाइएको छ ।


Advertisement

अयोध्यामा भूमिपूजनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैं पुग्दैछन् । त्यसैले प्रहरी डीजीपीले वरिष्ठ अधिकारीहरूलाई नेपाल सीमासँग जोडिएका स्थानको निगरानीको जिम्मेवारी दिएका छन् । 
 

बरेलीका डीआईजी राजेश कुमार पाण्डेयलाई पीलीभीत पठाइएको छ । त्यहाँ उनी ६ अगस्टसम्म रहनेछन् । डीआईजी पाण्डेयले उत्तर प्रदेश र उत्तराखण्ड सीमामा रहेको औचकको निरीक्षण गरे । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्