×

NMB BANK
NIC ASIA

भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर, उपचारका लागि अमेरिका जाने

साउन २८, २०७७

NTC
Premier Steels

बलिउड अभिनेता सञ्जय दत्तलाई चौथो चरणको फोक्सोको क्यान्सर लागेको छ । शनिवार सास फेर्न अप्ठ्यारो भएपछि उनलाई मुम्बईको लीलावती अस्पताल लगिएको थियो र सोमवार डिस्चार्ज गरिएको छ । 

Muktinath Bank

अस्पताल भर्ना हुनेबित्तिकै उनलाई कोभिड–१९ को परीक्षण गरिएको थियो । उनमा कोरोनाभाइरस भने देखिएन । पछि उनको छातीमा तरल जमेको खबर आयो । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डायग्नोसिस गर्दा उनलाई फोक्सोमा चौथो चरणको क्यान्सर देखियो । ‘उनलाई अस्पताल ल्याउँदा अक्सिजन स्याचुरेसन कम थियो । तर कोभिड–१९ रिपोर्ट नेगेटिभ आएपछि उनको क्यान्सर विश्लेषण गर्दा पोजिटिभ आयो,’ अस्पतालको एक स्रोतले बतायो । 


Advertisment
Nabil box
Kumari

उनलाई उपचार गरिरहेका चिकित्सक डा जलिल पार्करले निजताको हवाला दिँदै यसमा कुनै टिप्पणी गर्न मानेनन् । 

Vianet communication

मंगलवार उनले प्रशंसकहरूको नाममा सन्देश दिँदै केही समयका लागि ब्रेक लिने बताए । 

क्यान्सरको उपचारका लागि उनी अमेरिका जाने बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x